पाल्पा जीप दुर्घटना : मृतक १० जनाको सनाखत

रामपुर (पाल्पा)- पाल्पामा जीप दुर्घटना हुँदा मृतकको सङ्ख्या १० पुगेको छ । आठ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो । मृतक सबैको पहिचान खुलेको छ । मङ्गलबार राति अबेरसम्म पनि आफन्त नआएकाले मृतकको पहिचान हुनसकेको थिएन । तिनाउँ गाउँपालिका–६ मस्यामस्थित इको फार्महाउस ...

सम्बन्धित सामग्री

पाल्पा जीप दुर्घटना : खुसीयाली मनाउने दिन सिंगो गाउँ शोकमा

बसन्त पञ्चमीका दिन बुधबार तिनाउ गाउँपालिका–६ चिदिस र सिखरडाँडामा आफन्त जुटेर गाउँमा खानपिन, रमाईलो गर्ने योजनामा थिए । छिमेकी टोलसहितका भेला हुने, आफन्त बोलाएर मिठोमसिनो खुवाउने र नाचगान गर्ने योजना थियो । मंगलबार बसन्त पञ्चमी मनाउन आइरहेका आफन्तसहितको जीप दुर्घटनाले सिंगो गाउँ शोकमा डुबेको छ ।

पाल्पा जीप दुर्घटना अपडेट: ज्यान गुमाउनेको संख्या दुई पुग्यो

पाल्पा - तानसेन नगरपालिका ४ बडिज्ञानटोलमा आइतबार भएको बलेरो जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । उपचारको क्रममा आइतबार बिहान तानसेन नगरपालिका ६ बतुङकी ४८ वर्षीय कमला पाण्डेको युनाइटेड मिशन अस्पताल तानसेनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बगनासकाली गाउँपालिका ३ ...