रुपन्देही । पाल्पामा मंगलबार साँझ भएको जीप दुर्घटनाको मुख्य कारण कच्ची उकालो घुम्ती बाटोमा क्षमताभन्दा झण्डै दोब्बर यात्रु सवार रहेको छ । तिनाउ गाउँपालिका वडा नं ६, चिदिसको लुम्पेकडाँडामा मंगलबार भएको मुस्ताङ जीप दुर्घटनामा स्थानीय ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएर अस्पतालमा छन् । स्थानीयका अनुसार सो रुटमा नियमित चल्ने […]