मानव बेचबिखन अनुसन्धान ब्युरो परिसरमा डिजिटल डिस्प्ले बोर्ड

काठमाडौं । मानव बेचबिखन र ओसारपसार तथा मानव तस्करीबारे आम‌ नागरिकलाई सचेत बनाउने उद्देश्यले मानव बेचबिखन अनुसन्धान ब्यूरोको कार्यालय परिसर बबरमहलमा डिजिटल डिस्प्ले बोर्ड राखिएको छ।उक्त बोर्ड मानव बेचबिखन अनुसन्धान ब्यूरोले लामो समयदेखि बेचबिखन बिरुद्ध क्रियाशील सामाजिक संस्था आफन्त नेपालको सहयोगमा राखेको हो। नयाँ बर्ष २०७८ को सुरुवातसँगै संचालनमा ल्याइएको उक्त बोर्डको दैनिक रुपमा ५ हजार भन्दा बढी मानिसले अवलोकन गर्ने गरेको ब्यूरोले जनाएको छ ।मानव बेचबिखन र ओसारपसार तथा मानव तस्करीमा परे

सम्बन्धित सामग्री

भिजिट भिसामा कुवेत पुर्‍याई बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

‘भिजिट भिसा’मा कुवेत पुर्‍याई बेचबिखन गरेको अभियोगमा मोरङ रङ्गेली नगरपालिका–३ का ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्रकुमार अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरी टोलीले अधिकारीलाई ललितपुर महानगरपालिका–२४ बाट पक्राउ गरेको हो । अधिकारीले पीडितलाई दुबइमा मासिक ४० हजार तलब हुने काममा लगाइदिने...

भिजिट भिसामा कुवेत पुर्‍याई बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

‘भिजिट भिसा’मा कुवेत पुर्‍याई बेचबिखन गरेको अभियोगमा मोरङ रङ्गेली नगरपालिका–३ का ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्रकुमार अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरी टोलीले अधिकारीलाई ललितपुर महानगरपालिका–२४ बाट पक्राउ गरेको हो । अधिकारीले पीडितलाई दुबइमा मासिक ४० हजार तलब हुने काममा लगाइदिने...

एक महिनामा बेचबिखनमा परेका ३० जनाको उद्धार, आधाभन्दा बढी भारतबाट

नेपालमा मानव बेचबिखनको घटना बढ्दै गएको छ । गएको माघ महिनामा मात्रै वैदेशिक रोजगारलगायत विभिन्न बहानामा मानव बेचबिखनमा परेका ३० जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये आधाभन्दा बढी भारतबाट छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौँका अनुसार उद्धार गरिएका मध्ये भारतबाट मात्रै १५ महिला र चार बालबालिकाको उद्धार गरिएको छ । त्यसै …

भारत लगेर सडक बालबालिकाको मिर्गौला बिक्री गर्ने गिरोह पक्राउ

काठमाडौँ । सडक बालबालिकालाई विभिन्न प्रलोभन देखाइ भारतमा मिर्गौला बिक्री गर्ने गिरोह पक्राउ परेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलको टोलीले शरीरमा दुई वटा मिर्गौलामध्ये एउटा बेच्दा केही नहुने र ५ लाखसम्म कमाइ हुने लोभ देखाएर बालबालिकालाई भारत लैजान ठिक्क पारेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो । ब्युरोका अनुसार गत १५ […]

प्रहरी प्रवक्ताको जिम्मेवारी डीआइजी टेकप्रसाद राईलाई

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईलाई दिइएको छ ।  उनी हालैमात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डीआईजीमा पदोन्नति भएका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार उनले आजैदेखि प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् । पदोन्नति हुनुअघि उनी बबरमहलस्थित प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुखका रूपमा कार्यरत थिए ।...

प्रहरी प्रवक्तामा डीआईजी राई

काठमाण्डाै – नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईलाई दिइएको छ ।  उहाँ भर्खरैमात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डीआईजीमा पदोन्नति हुनुभएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार उहाँले आजैदेखि प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको छ । पदोन्नति हुनुअघि उहाँ बबरमहलमा रहेकाे प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुखका रूपमा हुनुहुन्थ्यो । यसअघिका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई भने अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा पठाइएको छ ।

प्रहरी प्रवक्तामा डिआइजी राई

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईलाई दिइएको छ । उनी हालै मात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआइजीमा पदोन्नति भएका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार उनले आजैदेखि प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् । पदोन्नति हुनुअघि उनी बबरमहलस्थित प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुखका रूपमा थिए । यसअघिका प्रवक्ता […]