एक महिनामा बेचबिखनमा परेका ३० जनाको उद्धार, आधाभन्दा बढी भारतबाट

नेपालमा मानव बेचबिखनको घटना बढ्दै गएको छ । गएको माघ महिनामा मात्रै वैदेशिक रोजगारलगायत विभिन्न बहानामा मानव बेचबिखनमा परेका ३० जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये आधाभन्दा बढी भारतबाट छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौँका अनुसार उद्धार गरिएका मध्ये भारतबाट मात्रै १५ महिला र चार बालबालिकाको उद्धार गरिएको छ । त्यसै …

सम्बन्धित सामग्री

सुनकोसी मरिण डाइभर्सन आयोजना: नौ महिनामा ५१ प्रतिशत बन्यो सुरुङ

सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीयआयोजनाको सुरुङ निर्माण कार्य आधाभन्दा बढी सकिएको छ। निर्माण कार्यले गति लिएसँगै सुरुङ आधाभन्दा बढी समय अगावै भएको हो।...

सुनकोसी मरिण डाइभर्सन आयोजना: नौ महिनामा ५१ प्रतिशत बन्यो सुरुङ

सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीयआयोजनाको सुरुङ निर्माण कार्य आधाभन्दा बढी सकिएको छ। निर्माण कार्यले गति लिएसँगै सुरुङ आधाभन्दा बढी समय अगावै भएको हो।...

सुरुङमार्गको प्रगति आधाभन्दा बढी

निर्माणाधीन काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको समग्र प्रगति ६० प्रतिशत पुगेको छ । सुरुङ छेड्ने काम भने आगामी ८ महिनामा पूरा हुने बताइएको छ ।आइतबार आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, “काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ४ सय ७५ सुरुङ खन्ने काम पूरा भएको छ […]

पुनर्कर्जा आधाभन्दा बढी पर्यटनमा

काठमाडौं, पुस २३ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो चार महिनामा (साउन–कात्तिकसम्म) करिब नौ अर्ब रूपैयाँ पुनर्कर्जा प्रवाह गरेको छ। यस अवधिमा प्रवाह भएको पुनर्कर्जामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा गएको छ। राष्ट्र बैंकका अनुसार ४ महिनामा ४ अर्ब ९५ करोड रूपैयाँ पुनर्कर्जा पर्यटन क्षेत्रमा गएको छ। यो यस अवधिमा प्रवाह भएको कर्जाको ५५.०६ […]

पुनर्कर्जा आधाभन्दा बढी पर्यटनमा

राष्ट्र बैंकका अनुसार ४ महिनामा ४ अर्ब ९५ करोड रूपैयाँ पुनर्कर्जा पर्यटन क्षेत्रमा गएको छ। यो यस अवधिमा प्रवाह भएको कर्जाको ५५.०६ प्रतिशत हो।...

चार महिनामा नौ अर्ब पुनर्कर्जा: आधाभन्दा बढी पर्यटन क्षेत्रमा

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो चार महिनामा (साउन–कात्तिकसम्म) करिब नौ अर्ब रूपैयाँ पुनर्कर्जा प्रवाह गरेको छ।...

४० लाखभन्दा बढी अफगान विद्यार्थी विद्यालय बाहिर : युनिसेफ

जेनेभा- संयुक्त राष्ट्र बाल आपतकालीन कोष (युनिसेफ)ले अफगानिस्तानमा ४० लाखभन्दा बढी बालबालिका अझै पनि विद्यालय बाहिर रहेको जनाएको छ । ४० लाखमध्ये आधाभन्दा बढी बालिका रहेको तथ्यांक सार्वजनिक भएको छ । पछिल्लो ३ महिनामा अफगानिस्तानका एक लाख ४२ हजार ७०० भन्दा बढी बालबालिकाको समुदायमा आधारित शिक्षाको पहुँचमा ल्याइएको पनि युनिसेफले उल्लेख गरेको छ ।  यससँगै […]

यस वर्ष पनि विकास बजेट असारे भेलसंगै बग्ने

सरकारले अध्यादेशमार्फत नयाँ बजेट सार्वजनिक गरिसकेको छ । बजेटको आधाभन्दा बढी हिस्सा चालु खर्चमा राखिएको छ र यसको खर्च पनि राम्रैसंग भएको छ । तर मुलुकको आर्थिक गतिविधिलाई प्रभावित पार्ने पूँजीगत खर्चको अवस्था भने टिठलाग्दो छ । चालू आर्थिक वर्षको ११ महिनामा पूँजीगत खर्च जम्माजम्मी ४० प्रतिशत मात्रै खर्च भएको छ । चालू आर्थिक वर्षको …

कोरोनाको त्रासले नागढुङ्गा सुरुङमार्गका आधाभन्दा बढी कामदारले काम छोडे

काठमाडौं। नागढुङ्गा सुरुङमार्गमा कार्यरत आधाभन्दा बढी कामदारले काम छोडेका छन्। नागढुङ्गा सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले अघिल्लो सातासम्म छसयभन्दा बढी कार्यरत रहेकामा अहिले यहाँ तीनसयजना कामदार रहेको बताए। अहिले सुरुङमार्गमा कार्यरत३२ जना कामदारमा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए। उपस्थित भएका कामदारबाट निर्माण कार्यलाई गति दिइएको छ। जापान सरकारको ‘सफ्ट लोन’मा४२ महिनामा सो सुरुङको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

‘दुर्घटनामा युवाको मृत्यु बढी’

काठमाण्डू उपत्यकाभित्र पछिल्ला १० महिनामा सवारी दुर्घटनामा ज्यान गुमाउने करिब १५० जनामध्ये आधाभन्दा बढी १७ देखि ३५ वर्ष उमेर समूहका युवा छन्।