क्रान्ति अझै बाँकी छ, निर्णायक सङ्घर्ष आवश्यक : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्ति अझै बाँकी रहेकाले निर्णायक सङ्घर्षको आवश्यकता रहेको बताएका छन् । आज (आइतबार) सम्पन्न एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको पूर्ण बैठकमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । उनले माओवादीले जितेका १२२ स्थानीय तहलाई विकासको मोडलको रूपमा विकास गर्नुपर्ने बताउँदै देशका नमुना बनाइने […]

सम्बन्धित सामग्री

तत्काललाई जोगियो प्रचण्ड सरकार, तर बाँकी छ भय

१३ जेठ, काठमाडौं । प्रतिनिधिसभामा मतदानको माध्यमबाट बहुमतले बजेट पारित भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारबारे भइरहेको सम्भावित संकट पनि तत्काललाई टरेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेट अनुमोदनको पक्षमा १४७ र विपक्षमा १०८ मत पर्‍यो । बजेट अनुमोदनको पक्षमा परेको मत प्रतिनिधिसभाको ५३ प्रतिशत भएकाले सत्ताको पक्षमा […]

प्रचण्ड २ वर्ष प्रधानमन्त्री बनेपछि बाँकी ३ वर्ष ओली!

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १६६ जना सां‍सदहरुको समर्थनसहित प्रधानमन्त्री बन्ने भएका छन्। यद्यपि एमालेसहित दलहरुको सहमतिअनुसार पुष्पकमल दाहाल प्रचण्ड २ वर्ष प्रधानमन्त्री बनेपछि बाँकी ३ वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमति पनि नेताहरुबीच भएको छ। बालकोटमा नेकपा माओवादी केन्द्र, एमाले, रास्वपा र जनता समाजवादी पार्टीबीचको बैठकको यस्तो निर्णय […]

मेरो बाँकी जीवन विकास र समृद्धिका लागि खर्च गर्नेछु: प्रचण्ड

गाेर्खा- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी जीवन आर्थिक समृद्धिका समर्पित गर्ने बताएका छन्। चुनावी प्रचार-प्रसारका क्रममा शुक्रबार बिहान सिरानचोक गाउँपालिकाको जौबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै परिवर्तनलाई संस्थागत गर्न आर्थिक क्रान्ति आवश्यक रहेको बताए। ‘मेरो बाँकी जीवन विकास र समृद्धिका लागि खर्च गर्नेछु’, […]

प्रचण्ड भन्छन्ः बाँकी जीवन आर्थिक क्रान्तिका लागि समर्पण गर्छु

काठमाडौँ – नेकपा (माओावदी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेको स्मरण गर्दै अबको बाँकी जीवन राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका लागि लगाउने बताएका छन्। बागमती प्रदेशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा आज काठमाडौँमा भएको ‘युवा उद्यमशीलता सम्मेलन’को उद्घाटन गर्दै अध्यक्ष […]

देशमा अब एउटा मात्र माओवादी बाँकी रहेको प्रचण्डको जिकिर

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा अब एउटा मात्र माओवादी बाँकी रहेको जिकिर गरेका छन् । शनिबार पार्टीको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षणमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा अब माओवादी नाम भएको माओवादी केन्द्र मात्र बाँकी रहेको बताएका हुन् । उनले भने, ‘यो चुनावमाबाट माओवादी भनेको माओवादी केन्द्र मात्रै हो, […]

राजनीतिमा फाइनल गोल हुन बाँकी छ : प्रचण्ड

जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिवरूद्ध प्रतिक्रान्ति जारी रहेकाले अहिले नै खेल जितिसकिएको नसोच्न नेता कार्यक्रताहरूलाई आग्रह गरेका छन्।आइतबार जनकपुरधाममा मधेश शहीद प्रतिष्ठानले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले नेपालको राजनीतिमा फाइनल गोल हुन बाँकी रहेको बताए।  प्रचण्डले प्रतिक्रान्तिविरुद्व बनेको गठबन्धन तोडेर प्राप्त उपलब्धी धरापमा पार्ने षडयन्त्र भइरहेको भन्दै सचेत रहन आग्रह गरे। आफू मधेशप्रति विश्वस्त रहेको बताउदै

शान्ती प्रक्रियाका बाँकी काम सम्पन्न गर्न प्रतिवद्ध छौं : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ती प्रकृयाका बाँकी काम सम्पन्न गर्न प्रतिबद्धता जनाएका छन्। विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १५ वर्ष पूरा भएको अवसरमा आइतबार प्रेस वक्तव्य जारी...

प्रचण्ड–माधव समूहले ६८ जिल्लाकाे नेतृत्व चयन गर्याे

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले भागबन्डाका आधारमा ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । पूर्वमाओवादी समूहले ३५ र पूर्वएमाले समूहले ३३ जिल्लामा नेतृत्व पाएको छ ।प्रचण्ड–माधव समूहले ६८ जिल्लाका अध्यक्ष र सचिव टुङ्गो लगाएको हो । अब नौ जिल्लामा नेतृत्व चयन गर्न बाँकी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ ।यसअघि नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच ५०/५० प्र...

पार्टी एकताका बाँकी काम टुङ्ग्याउन माधव नेपालको संयोजकत्वमा कार्यदल

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले पार्टी एकताका बाँकी काम टुङ्ग्याउन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको छ । पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले नेपालको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको हो । कार्यदलले पार्टीभित्रका विभिन्न जिम्मेवारी टुङ्गो लगाउने र एकताका बाँकी काम पूरा गर्ने गरी काम गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा पार्टी एकीकरणका काम पूरा गर्ने, प्रतिनिधि सभा विघटनविरुद्ध घोषित आन्दोलनलाई अझ सशक्त बनाउन...