काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १६६ जना सांसदहरुको समर्थनसहित प्रधानमन्त्री बन्ने भएका छन्। यद्यपि एमालेसहित दलहरुको सहमतिअनुसार पुष्पकमल दाहाल प्रचण्ड २ वर्ष प्रधानमन्त्री बनेपछि बाँकी ३ वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमति पनि नेताहरुबीच भएको छ। बालकोटमा नेकपा माओवादी केन्द्र, एमाले, रास्वपा र जनता समाजवादी पार्टीबीचको बैठकको यस्तो निर्णय […]