गठबन्धनमा आवद्ध दलले एक-अर्कालाई भोट नहाल्नु आत्मघातः प्रचण्ड

शुक्रबार सत्तारुढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धनका दलहरुले एकअर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हुने बताएका हुन्।...

सम्बन्धित सामग्री

उम्मेदवार चिनौं, समस्या सम्बोधन गर्न सक्नेलाई भोट गरौं

म सन् २००५ देखि सुदूरपश्चिमको स्वास्थ्य सेवामा आवद्ध छु। मैले उक्त क्षेत्रम सेवा दिन थालेको अठार वर्ष पुगिसकेको छ। अहिले म नेपाल सरकारको दशौँ तहको कर्मचारी हुँ। बिगत चार वर्षदेखि सेती प्रादेशिक अस्पतालमा सेवा दिईरहेको छु।

उम्मेदवार चिनौं, समस्या सम्बोधन गर्न सक्नेलाई भोट गरौं

म सन् २००५ देखि सुदूरपश्चिमको स्वास्थ्य सेवामा आवद्ध छु। मैले उक्त क्षेत्रम सेवा दिन थालेको अठार वर्ष पुगिसकेको छ। अहिले म नेपाल सरकारको दशौँ तहको कर्मचारी हुँ। बिगत चार वर्षदेखि सेती प्रादेशिक अस्पतालमा सेवा दिईरहेको छु।

निर्वाचनमा देखिएका समस्या समाधान गर्ने गठबन्धन निर्वाचन परिचालन समितिको निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको निर्वाचन परिचालन समितिले निर्वाचनका क्रममा देखिएका समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको छ । सत्तारुढ गठबन्धन दलका नेताहरुको संयुक्त बैठक बसेर निर्वाचन परिचालनमा देखिएको समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको हो । कांग्रेस नेता दिव्यमणि राजभण्डारीले गठबन्धनका समस्या समाधान गर्दै धेरै भोट प्राप्त गर्नेगरी चुनावी अभियानमा जाने […]

गठबन्धनका दलहरूले एक अर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धनमा आवद्ध दलहरूले एकअर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हुने बताएका छन् । शुक्रबार सत्तारूढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनको अर्को मित्रलाई जिताउन आँट नगरेमा आफूले पनि जित्न नसक्ने बताए । उनले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेर आफूले रुख चिह्नमा छाप लगाइसकेको र...

गठबन्धनमा आवद्ध दलले एकअर्कालाई भोट नहाल्नु आत्मघात : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनमा आवद्ध दलहरुले एकअर्कालाई भोट नहाल्नु आत्मघात गरे जस्तै हुने बताउनुभएको छ । शुक्रबार सत्तारुढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धनका दलहरुले एकअर्कालाई भोट नहाल्नु आत्मघात गरे जस्तै हुने बताउनुभएको हो । उहाँले गठबन्धनको अर्को मित्रलाई जिताउन आँट नगरेमा आफूले […]

‘मध्यराति संसद विघटन गर्ने, अहिले भोट माग्दै हिँड्ने ?’

प्रतिनिधिसभाको जारी बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथि दफावार छलफल भइरहेको छ । सो क्रममा संशोधन प्रस्ताव दर्ता गरेका सांसदहरु बोलिरहेका छन् ।जसअनुसार एमालेका शेरबहादुर तामाङ, गोकुल बाँस्कोटा, एमाले प्रमुख सचेकतसमेत रहेका विशाल भट्टराईले विधेयकमाथि धारणा राख्दै संशोधन प्रस्ताव पेस गरे।  सो क्रममा सरकार र सत्तारुढ दलप्रति उनी आक्रमक रुपमा अभिव्यक्ति दिए । एक्लै चुनाव लड्न गठबन्धन आवद्ध दललाई चुनौती दिँदै उनीहरुले गठबन्धनप्रति टिप्पणी गरे । बालुवाटारमा गठबन्धनको बैठक बसेकोप्रति

जोगिन्दरले बनाए कांग्रेसलाई भोट किन ? (भिडियो)

काठमाडौं- आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै आफू आवद्ध भएको दललाई भोट माग्ने क्रममा कलाकारहरु पनि देखिएका छन् । ३० वैशाखको स्थानीय निर्वाचन नजिकिँदै गर्दा विभिन्न कलाकर्मीहरूले आफू नजिकका राजनीतिक दललाई सघाउने उद्देश्यले गीत संगीत तथा कमेडी सार्वजनिक गरिरहेका छन् । यस्तैमा चर्चित हास्यकलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले पनि नेपाली कांग्रेसलाई चुनावमा सघाउने उद्देश्यले ‘कांग्रेसमा भोट […]

‘रुखमा भोट हाल्न सकिन्नँ’ भन्दै माओवादी छाडे रुपन्देहीका सल्लाहकार भट्टराईले

रुपन्देही । नेकपा माओवादी केन्द्रका रुपन्देही जिल्ला सल्लाहकार बालाराम भट्टराई र बुटवल उपमहानगर कमिटी सदस्य रेनुका भट्टराईले पार्टी परित्याग गरेका छन् । तत्कालीन नेकपा माक्र्सवादीबाट कम्युनिष्ट पार्टीमा आवद्ध भइ नेकपा माओवादी केन्द्रमा रहेका भट्टराईले नेकपा माओवादी केन्द्र वैचारिक र सागंठनिक रुपमा तीव्र स्खलित भएको र नेपाली कांग्रेससंग सहकार्य गरी रुखमा भोट हाल्न कार्यकर्तालाई बाध्य बनाउने […]