उम्मेदवार चिनौं, समस्या सम्बोधन गर्न सक्नेलाई भोट गरौं

म सन् २००५ देखि सुदूरपश्चिमको स्वास्थ्य सेवामा आवद्ध छु। मैले उक्त क्षेत्रम सेवा दिन थालेको अठार वर्ष पुगिसकेको छ। अहिले म नेपाल सरकारको दशौँ तहको कर्मचारी हुँ। बिगत चार वर्षदेखि सेती प्रादेशिक अस्पतालमा सेवा दिईरहेको छु।

सम्बन्धित सामग्री

जुम्लामा कांग्रेसले ज्ञानेन्द्र शाहीलाई भोट हाल्दैछ : केपी ओली

१ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुम्लामा कांग्रेसले राप्रपाका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका ज्ञानेन्द्र शाहीलाइ भोट हाल्ने दाबी गरेका छन् । ‘जुम्लामा माओवादीको मान्छेलाइ साझा उम्मेदवार बनाएको छ गठबन्धनले । कांग्रेसले राप्रपाको ज्ञानेन्द्र शाहीलाई भोट हाल्दैछ लुकेर’ बिहीबार झापाको मेचिनगर नगरपालिका स्थित इँटाभट्टामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने […]

अभिनेता प्रदीपले मागे विनोद चौधरीलाई भोट

आगामी मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा कलाकार पनि विभिन्न उम्मेदवारको पक्षमा खुल्न थालेका छन् । यस्तैमा अभिनेता प्रदीप खड्काले नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई भोट मागेका छन् । मंगलवार नवलपरासीको बर्दघाट-१२ मा चुनावी सभामा सहभागी भएर उनले चौधरीलाई भोट मागेका हुन् । चौधरी नवलपरासी (ब.सु.प) क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । मंगलवार आयोजित वाम गठबन्धनको चुनावी सभामा सम्बोधन गर्न कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर द

‘विकृत राजनीतिको चट्टान तोड्न राप्रपालाई भोट दिनुहोस्’

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले विकृत राजनीतिको चट्टान तोड्न राप्रपालाई भोट दिन आग्रह गरेका छन् । काठमाडौं क्षेत्र नम्बर १० दक्षिणकाली नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले हलोमा भोट हालेर राप्रपा उम्मेदवारलाई निर्वाचित गर्न सहयोग गरेर विकृत राजनीतिको अन्त्यमा सहभागी हुन सबै मतदातालाई आग्रह गरे ।  […]

विकास र समृद्धि चाहिए मलाई भोट दिनू : उदयशमशेर राणा

काठमाडौँ – ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उदयशमशेर राणाले विकास र समृद्धिका लागि आफूलाई मत दिन आग्रह गरेका छन् । सत्तारूढ गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता राणाले चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘सेलिब्रेटी चाहिए नवराज सिलवाललाई मत दिनु । तर, विकास र समृद्धि चाहिएको हो भने मलाई भोट दिनु ।’ आफ्नो प्रमुख उद्देश्य विकास […]

कांग्रेसलाई खोजिखोजि भोट हाल्ने स्थिति निर्माण गर्छुः नेता पौडेल

काठमाडौं, २८ असोज । नेपाली कांग्रेसका नेता तथा काठमाडौं–५ का गठबनन्धनका साझा उम्मेदवार प्रदीप पौडेलले अर्को चुनावमा कांग्रेसलाई जनताले खोजिखोजि भोट दिन आउने स्थिति निर्माण गर्ने बताएका छन् । काठमाडौं–५ ‘क’ ले शुक्रबार बिहान आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै नेता पौडेलले जनप्रतिनिधिले राम्रो काम गरे अर्को चुनावमा भोट मागिरहन नपर्ने बताए ।  उनले भने,‘कसैले धेरै […]

कैलालीमा प्रचण्डले गठबन्धनविरुद्धका ‘बागी’ उम्मेदवारलाई मागे भोट

धनगढी : कैलालीको कैलारी गाउँपालिका पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनले कारबाही गरेका उम्मेदवारलाई भोट मागेका छन्। गाउँपालिकाको हसुलियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनबाट कारवाहीमा परेकी उम्मेदवार लक्ष्मी सत्गौवा थारूलाई भोट मागेका हुन्। उनी माओवादी केन्द्रबाट उपाध्यक्षकी उम्मेदवार हुन्।‘कैलारी गाउँपालिकाको अध्यक्षमा लाजुराम चौधरी र उपाध्यक्षमा लक्ष्मी सत्गौवा चौधरीलाई अत्यधिक मतले जिताउन आग्रह गर्दछु’ प्रचण्डले भने।

गठबन्धनलाई भोट नदिनु बेइमानी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनलाई भोट नदिनु बेइमानी गर्नु भएको बताउनुभएको छ ।काठमाडौंमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले गठबन्धनलाई भोट नदिएर तलमाथि गर्नु नहुने बताएका हुन् । उनले गठबन्धनलाई भोट नदिनु बेइमानी भएको बताए । गठबन्धनका उम्मेदवारहरूलाई जनमोर्चाले इमान्दारीतापूर्वक सहयोग गर्ने उल्लेख गर्दै उनले आफ्ना उम्मेदवार भएको ठाउँमा पनि […]

रेनु मेरो प्रस्तावमा मेयरमा उम्मेदवार बनेकी हुन्: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेनु दाहाल आफ्नो प्रस्तावमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेको बताएका छन् । सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले काठमाडौंकी उम्मेदवार सिर्जना सिंहसँगै रेनुलाई पनि भोट मागेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रशंसा गर्दै देउवाले उनी भरतपुरको मेयरमा रेनुलाई नउठाउन तयार भएको दाबी गरे । ‘हामी […]

कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा चुनावी रौनक, भोट माग्दै नेता [तस्वीरहरू]

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रवारबाट काठमाडौंमा शुरू भएको छ । भृकुटीमण्डपमा भइरहेको उद्घाटन समारोहमा अहिले विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गरिरहेका छन् ।  त्यहीँ केही कांग्रेस नेताहरू भने भोट माग्न व्यस्त छन् । अहिले उद्घाटन समारोहमा चुनावी रौनक छ।  महाधिवेशनका उम्मेदवार नेताहरू र उनका सहयोगीहरू भोट माग्न व्यस्त छन् । सहभागीहरूलाई धमाधम प्रचार सामग्री बाँडिरहेका छन् ।  केन्द्रीय सदस्यका उम्मेदवारहरू प्रतिनिधिलाई खोजीखोजी आफ्ना कुरा सुनाउने र फकाउन व्यस्त छन् । प्रदीप पौडेल, रामहरि खतिवडा...

ग्याभिन न्युसमका लागि भोट माग्दा घरिघरि खोके बाइडनले (भिडियो)

अमेरिकाका राष्ट्रपति जो बाइडनले क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमका लागि भोट माग्ने क्रममा सम्बोधन गर्दा घरिघरि खोकेका छन् । ७८ वर्ष पुगिसकेका बाइडनले भाषणका क्रममा बारम्बार खोकेपछि पानी पिउनुपरेको थियो । उनले सहभागीसँग माफी पनि मागेका थिए ।  सम्बोधनका क्रममा उनले रिपब्लिकन उम्मेदवार ल्यारी एल्डरको चर्को आलोचना गरे ।  सोमवार राति लंग बीच सिटी कलेजमा आयोजित समारोहमा बाइडनले भने, ‘तपाईंहरूले ग्याभिन न्युसमलाई फेरि जिताउनुस् नत्र डोनल्ड ट्रम्प पाउनुहुनेछ ।’ मंगलवार गभर्नरको निर्वाचन हुन ...