पर्यटन प्रवर्द्धनका लागि सुदूरपश्चिममा साइकल यात्रा

सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साइकल यात्रा सम्पन्न गरिएको छ । डडेलधुराको अमरगढी किल्लाबाट सुरु गरिएको साइकल यात्राका यात्री भू-स्वर्ग खप्तड हुँदै बुधबार धनगढी आइपुगेका छन् ।

सम्बन्धित सामग्री

पर्यटकीय क्षेत्रको विकास गर्नु नै मेरो प्रमुख उद्देश्य : मन्त्री आले

डोटी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमलगायत देशभरिमा रहेका पर्यटकीय क्षेत्रको विकाससँगै प्रचारप्रसार गर्नु आफ्नो प्रमुख लक्ष्य रहेको बताउनुभएको छ । डोटीको जोरायल गाउँपालिका २ बुडरमा आज सोमवार आयोजना गरिएको सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ को समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री आलेले धार्मिक तथा पर्यटकीय क्षेत्रका हिसाबले सुदूरपश्चिममा धेरै सम्भावना भएको र यहाँका पर्यटकीय, धार्मिक क्षेत्रको विकासका लागि अहोरात्र खटिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुदूरपश्चिमका धा...

पर्यटकीय क्षेत्रको विकास सरकारको मुख्य उद्देश्य हो : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमलगायत देशभरका पर्यटकीय क्षेत्रको विकाससँगै प्रचारप्रसार गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा आज आयोजित सुदूरपश्चिम पर्यटन साइकल यात्रा–२०७८ को समापन समारोहमा उनले धार्मिक तथा पर्यटकीय हिसाबले सुदूरपश्चिममा धेरै सम्भावना रहेकाले यहाँको विकासका लागि अहोरात्र खटिने विश्वास दिलाए । उनले भने, “सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न सके आर्थिक प्रगति ग

सुदूरपश्चिममा पर्यटन प्रवर्द्धनका लागि ‘साइकल यात्रा’

धनगढी – सुदूरपश्चिममा पर्यटन प्रवर्द्धन गर्न ‘साइकल यात्रा २०७८’ सुरु गरिएको छ। साइकल यात्राको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार धनगढीमा उद्घाटन गरे। उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा भएको पर्यटन क्षेत्रको सम्भावनालाई उजागर गर्न साइकल यात्राले महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘धनगढीदेखि डोटीको बुडरसम्म हुने साइकल यात्राले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने छ’, उनले भने ‘विश्वप्यापी […]

सुदूरपश्चिममा पर्यटन प्रवर्द्धन गर्न साइकल यात्रा हुने

२४ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले निजी क्षेत्रसँगको समन्वयमा पर्यटन प्रवद्र्धनका लागि साइकल यात्रा गर्ने भएको छ । ‘सुदूरपश्चिम साइकल यात्रा २०७८’ नाम दिएर प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइको आयोजनामा अगामी पुष पहिलो साता साइकल यात्रा हुने भएको हो । पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईले […]

पर्यटन प्रवर्द्धनका लागि सुदूरपश्चिममा साइकल यात्रा हुने

कैलाली । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनका लागि कैलालीमा सुदूरपश्चिम साइकल यात्रा हुने भएको छ । आगामी पौष ३ गते देखि कैलालीको धनगढीमा सुदूरपश्चिम पर्यटन साइकल यात्रा हुने भएको हो । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईले आयोजना गरेको पत्रकार सम्मेलनमा साइकल यात्राको तयारी भइरहेको जनाइएको हो । उद्योग […]