वर्षा र श्रीमान आशिषले गरे एकअर्कालाई ‘अनफलो’, सम्बन्धमा खटपट् भएकै हो ?

काठमाडौं । गत बैशाख ९ गते अभिनेत्री वर्षा शिवाकोटी र अमेरिका निवासी आशिष गेलालबीच धुमधामपूर्वक विवाह भयो । विवाह लगत्तै वर्षा श्रीमानसँग अमेरिका पनि सँगै गएकी थिइन् । उनी त्यहाँ केही समय आशिषसँगै बसिन् । उनीहरुका रोमान्टिक मोमेन्टका तस्वीर पनि सार्वजनिक भएका थिए । अमेरिकाबाट फर्किएपछि अनलाइनखबरसँग कुरा गर्दै वर्षाले आफूले श्रीमान र फिल्म करिअरलाई […]

सम्बन्धित सामग्री

वर्षासँग सम्बन्ध बिच्छेदपछि आशिषले गरे दोस्रो विवाह

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी र उनका श्रीमान आशिष गेलालको सम्बन्ध बिच्छेद भएको छ । गत बैशाख ९ गते काठमाडौंको एक रिसोर्टमा धुमधामले विवाह गरेका वर्षा र अमेरिका निवासी आशिषको सम्बन्ध नौ महिनामै टुंगिएको हो । वर्षासँग सम्बन्ध विच्छेद भए लगतै आशिषले दोस्रो विवाह गरेका छन् । सामाजिक सञ्जाल मार्फत आशिषले अर्कै युवतीसँग विवाह भएको […] The post वर्षासँग सम्बन्ध बिच्छेदपछि आशिषले गरे दोस्रो विवाह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अमेरिका सेटल हुने योजना छैन : वर्षा शिवाकोटी

काठमाडौं । नायिका वर्षा शिवाकोटीले अमेरिकामा बस्दै आएका अशिष गेलालसँग हालै विवाह गरिन् । विवाहपछि श्रीमान आशिष अमेरिका फर्किसकेका छन् भने वर्षा नेपालमै छिन् । यो विछोड कहिलेसम्मलाई ? शनिबार इन्स्टाग्राममा वर्षालाई एक फ्यानले सोधे– अब तपाईं अमेरिका बस्ने कि नेपाल ? वर्षाले जवाफ दिइन्– श्रीमान जहाँ, म पनि त्यहीँ । वर्षाको यो जवाफले धेरैलाई […]

जापानमा भारी वर्षा: २० लाख मानिसलाई सुरक्षित स्थानमा जान अपिल

जापानमा भारी वर्षाका कारण झण्डै २० लाख मानिसलाई घर छोडेर सुरक्षित स्थानमा जान भनिएको छ। फुकुओका र हिरोशिमासहितका क्षेत्रमा भारी वर्षाका कारण जोखिम आउन सक्ने भन्दै सुरक्षित स्थानमा जान अपिल गरिएको छ। लगातारको वर्षासँगै आएको पहिरोका कारण घर भत्किँदा नागासाकीमा एक महिलाको मृत्यु भएको छ। उनका श्रीमान र छोरी बेपत्ता भएका छन्। उद्धार तथा राहतका […]

जापानमा भारी वर्षा, दश लाख ब्यक्तिलाई घर खाली गर्न आग्रह

जापानमा भारी वर्षापछि दश लाख ब्यक्तिलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ । फुकुओका र हिरोशिमामा भारी वर्षाको अनुमान गरिएको छ । अधिकारीहरुले भारी वर्षा भइरहेको क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थलतर्फ लाग्न आग्रह गरेका छन् । नागासाकीमा भू स्खलनमा दुइ घर ध्वस्त हुँदा एकजना महिलाको मृत्यु भएको छ । उहाँकी श्रीमान र छोरी हराइरहेका छन् । उक्त क्षेत्रमा १५० जना सेना, प्रहरी र अग्नि नियन्त्रकलाई उद्धार र सहयोगका लागि परिचालन गरिएको छ ।

आफन्तकहाँ गएकाहरु बचे, घरमै बसेका एकै परिवारका तीन जनाको चाहिँ मृत्यु

काठमाडौं : लम्जुङको बेसीशहरमा पहिरोले घर पुरिँदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ। रातिदेखि आएको अविरल वर्षा र पहिरोका कारण बेसी शहर नगरपालिका वडा नम्बर ७ सातबिसे भन्ने ठाउँमा गएको पहिरोले तामाङ परिवारका तीन जनाको मृत्यु भएको हो। श्रीमान दीपक तामाङ, श्रीमती विमाया र उनीहरुको ९ वर्षीय छोरो