काठमाडाैं । नायिका वर्षा शिवाकोटीले कुनै हल्लाखल्ला बिना केही दिनअघि सुटुक्क विहे गरिन् । यतिबेला उनले सबैसँग गुपचुप बिहे गरेको बारे स्पष्टीकरण दिँदै हिँड्नुपरेको छ । अमेरिका निवासी आशिष गेलालसँग गत ९ वैशाखमा लगनगाँठो कसेकी वर्षा केही दिन सामाजिक सञ्जालमा तस्वीरहरु सेयर गर्न विजी भइन् । श्रीमानसँग पोखरा पुगेर सर्ट हनिमून मनाइन् । अहिले केही […]