अमेरिका सेटल हुने योजना छैन : वर्षा शिवाकोटी

काठमाडौं । नायिका वर्षा शिवाकोटीले अमेरिकामा बस्दै आएका अशिष गेलालसँग हालै विवाह गरिन् । विवाहपछि श्रीमान आशिष अमेरिका फर्किसकेका छन् भने वर्षा नेपालमै छिन् । यो विछोड कहिलेसम्मलाई ? शनिबार इन्स्टाग्राममा वर्षालाई एक फ्यानले सोधे– अब तपाईं अमेरिका बस्ने कि नेपाल ? वर्षाले जवाफ दिइन्– श्रीमान जहाँ, म पनि त्यहीँ । वर्षाको यो जवाफले धेरैलाई […]