एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जाका लागि २१ दिनभित्र निवेदन दिन आग्रह

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल ) मार्फत निर्माण हुन लागेको सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने ठाउँको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको छ । एमसिए नेपालद्वारा सञ्चालित ४०० केभी विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सवस्टेसनदेखि दमौली सवस्टेशन हुँदै नयाँ बुटवल सबस्टेन खण्डअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने जग्गाको मुआब्जा […]

सम्बन्धित सामग्री

अघि बढेन एमसिसीको नयाँ ठेक्का प्रक्रिया

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) प्रसारण लाइन निर्माणको ठेक्का प्रक्रिया रद्द भएको दुई महिना बितिसक्दासमेत अझै नयाँ ठेक्का प्रक्रिया अघि बढेको छैन।...

एमसिसी परियोजनामा सरकारको पूर्ण सहयोग रहन्छः मन्त्री बस्नेत

काठमाडौं- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना (एमसिसी)को अनुदानमा नेपालले अगाडि बढाएको प्रसारण लाइन निर्माणमा सरकारको पूर्ण सहयोग रहने बताएका छन् । कूल तीन सय १५ किलोमिटर लामो (नाङ्लेभारे-रातमाटे-हेटौँडा-दमौली-न्यू बुटवल) प्रसारण लाइन नेपालको प्रसारण प्रणालीको मेरुदण्ड भएकाले त्यसलाई तोकिएको समयमा नै सम्पन्न गराउन सरकारले जिम्मेवारीका साथ काम गर्ने बताए । एमसिसी […]

एमसिसी कार्यान्वयनमा जग्गा प्राप्ति बाधक

सुरु गरेको पाँच वर्षमा सम्पन्न गर्नैपर्ने मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) अनुदानअन्तर्गतको प्रसारण लाइन समयमै बनाउन ‘जग्गा प्राप्ति’ बाधक हुने संकेत देखिएको छ । परियोजना कार्यान्वयन हुने मिति नजिकिँदै गर्दासमेत प्रसारण लाइनलाई...

एमसिसीको चार प्रसारण लाइन बनाउन ६ भारतीय कम्पनीको प्रस्ताव

मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)को अनुदानमा बन्ने चारवटा प्रसारण लाइन बनाउन ६ कम्पनीले बोलपल (प्रस्ताव) पेस गरेका छन् । सोमाबारसम्म म्याद रहेको टेन्डरमा त्यसमा मेघा इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर लिमिटेड र पावर मेक...

एउटै कमिटी बनाएर जग्गा प्राप्ति गर्ने तयारीमा एमसिए नेपाल

मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)अन्तर्गत बन्ने प्रसारण लाइन र सबस्टेसनलाई चाहिने र मार्गधिकारभित्र पर्ने जग्गाको क्षतिपूर्ति निर्धारण गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा एउटै कमिटी गठन गरिने भएको छ । उक्त कमिटीमा विद्युत्...

अनुमोदन भएको एमसिसी सम्झौता राजपत्रमा

नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग सम्झौता एमसिसी नेपाल राजपत्रमा प्रकाशित भएको छ ।कूल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र झण्डै १०० किलोमिटर लामो सडक परियोजना निर्माणका लागि अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोगसम्बन्धी सम्झौता गत फागुन १५ गते प्रतिनिधिसभाले अनुमोदन गरेको थियो ।लामो राजनीतिक विवाद र […]

राजपत्रमा छापियो अनुमोदन भएको एमसिसी सम्झौता

नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग सम्झौता एमसिसी नेपाल राजपत्रमा प्रकाशित भएको छ । कूल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र झण्डै १०० किलोमिटर लामो सडक परियोजना निर्माणका लागि अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोगसम्बन्धी सम्झौता गत फागुन १५ गते प्रतिनिधिसभाले अनुमोदन गरेको थियो । लामो राजनीतिक विवाद र असहमतिकाबीच प्रमुख राजनीतिक दलले १२ बुँदे व्याख्यात्मक घोषणा गरेर अनुमोदन गरेका थिए । सरकार र अमेरिकी सहयोग निकाय मिलेनिय

अन्तत: निष्कर्षको बाटोमा एमसिसी

काठमाडौं : प्रमुख राजनीतिक दलबीत सहमति हुन नसक्दा विवादमा परेको अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता अन्ततः निष्कर्षतर्फ केन्द्रित भएको छ। यद्यपि विवाद र असहमति भने कायमै छ। सङ्घीय संसद्बाट पारित भएपछि यसकोकार्यान्वयनको प्रक्रिया अगाडि बढ्नेछ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि महत्वपूर्ण मानिएको प्रसारण लाइन निर्माणका लागि यो परियोजना अर्को कोसेढुङ्गा बन्ने जानकारहरुको भनाइ छ। प्रतिनिसिभामा दर्ता भएको दुई वर्ष आठ महिनापछि टेबल भएको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको स

ऊर्जामन्त्री भुसालसँग एमसिसी उपाध्यक्षको भेट

काठमाडाैं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतिमा सुमारले शिष्टाचार भेट गरेकी छिन्।ऊर्जा मन्त्रालयमा शुक्रबार भएको भेटमा उनीहरूबीच दिगो आर्थिक विकास तथा एमसिसी परियोजना कार्यान्वयनका विषयमा विचार विमर्श भएको थियो।भेटका अवसरमा उनीहरूबीच सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरुप अमेरिकाबाट प्राप्त हुने रु ५० अर्ब सहयोगको कार्यान्वयनका विषयमा छलफल भ