काठमाडौँ- सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस २६ गते सरकारलाई विश्वासको मत दिन तोकिएको समयमै संसद्मा उपस्थित हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।
नेपालीहरूको बलजफ्तीमा पुष्पकमल दाहाल नेतृत्वको सरकार बनाएको र त्यसलाई विश्वासको मत दिएर सफल बनाउनका लागि पार्टीका सांसदहरूले २६ गते एक मिन...