प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाए संविधानको कुन धाराअन्तर्गत सरकार बनाउने भन्नेमा संविधानविद्हरूको मत बाझिएको छ । १७ असारमा प्रतिनिधिसभाका दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा सत्ता सहकार्य गर्ने सहमति भएसँगै प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार हल्लिन पुग्यो ।एमालेले गत शुक्रबार सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि सरकार अल्पमतमा परेको...