सांसदलाई ओलीकाे निर्देशन- विश्वासकाे मत दिन समयमै उपस्थित हुनूहाेस्

काठमाडाैँ- सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस २६ गते सरकारलाई विश्वासको मत दिन तोकिएको समयमै संसदमा उपस्थित हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्। नेपालीहरूको बलजफ्तीमा पुष्पकमल दाहाल नेतृत्वको सरकार बनाएको र त्यसलाई विश्वासको मत दिएर सफल बनाउनका लागि पार्टीका सांसदहरूले २६ गते एक मिनेट पनि ढिलाइ नगरी संसदमा उपस्थित हुनुपर्नेतर्फ पनि पार्टीका सांसदहरूलाई […]

सम्बन्धित सामग्री

यस्ताे छ विश्वासकाे मत लिनुअघि प्रचण्डले गरेकाे सम्बाेधन (पूर्णपाठ)

काठमाडा‌ैं ।  प्रधानमन्त्री पुषपकमल दाहाल  प्रचण्डले विश्वासको मत दिन आग्रह गरेका छन् । उनले आज विश्वासकाे मत लिनुअघि गरेकाे सम्बाेधनमा यस्ताे बताएका हुन्  'देश अहिले पनि कुनै न कुनै रुपमा संकटमै छ । साना समस्याको समाधान समयमै नखोजे तिनले ठूलो रुप लिन्छन् ।" उन...