सृजना सिंह काठमाडौं महानगरपालिकामा गठबन्धनबाट मेयरको उम्मेदवार बन्ने

काठमाडौं, ७ वैशाख । काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार सृजना सिंह बन्ने निश्चितप्रायः भएको छ । उनको नाममा अन्तिम निर्णय नभइसकेपनि भद्र सहमति बनिसकेको बुझिएको छ । सृजना सिंहलाई मेयरमा अगाडि सार्नेबारे अन्तिम निर्णय भोलि हुने विश्वस्त स्रोतले जनाएको छ । सिंह काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन् । उनी विद्यार्थी जीवन देखि […]

सम्बन्धित सामग्री

काँग्रेसका महानगरपालिकाका मेयरका उम्मेदवारमध्ये को कस्को निकट ?

काठमाडौं, १२ वैशाख । नेपाली काँग्रेसले ३ महानगरपालिकाहरुमा मेयरको उम्मेदवार टुंगो लगाएको छ । काठमाडौं महानगरपालिकाबाट सृजना सिंह, ललितपुरबाट चिरिबाबु महर्जन र विराटनगरबाट नागेश कोइराला उम्मेदवार बन्ने टुंगो लागेको हो । उम्मेदवारहरुमध्ये सृजना सिंह पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन् । उनी टिकट बाँडफाँडमा सिंहको पक्षबाट परेकी हुन् । ललितपुरमा मेयरका उम्मेदवार चिरिबाबु महर्जन सभापति शेरबहादुर […]

महानगरपालिकामा गठबन्धनबाट कहाँ को मेयरको उम्मेदवार ?

काठमाडौं, ८ वैशाख । सत्ता गठबन्धनले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाहरुमा साझा उम्मेदवार कुन दलबाट हुने टुंगो लगाएसँगै व्यक्तिबारे चासो हुन थालेको छ । उम्मेदवारहरुको पनि लगभग दलहरुभित्रबाट टुंगो लागिसकेको छ । काठमाडौं महानगरपालिकामा काँग्रेसबाट मेयरमा सृजना सिंह उम्मेदवार बन्ने सम्भावना बढेको छ । उनी काँग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन् । सिंह पछि […]

सृजना सिंह काँग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बन्नसक्ने

काठमाडौं, ३० चैत्र । काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट सृजना सिंह मुख्य दाबेदार देखिएकी छिन् । सिंहले निकटस्थहरुसँग मेयरमा चुनाव लड्नेबारे छलफल गरेको बुझिएको छ । काँग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नी सृजना सिंहले उम्मेदवार बन्ने सक्रियता बढाएकी छिन् । उनी वडाहरुमा दैनिक पुगिरहेको बुझिएको छ । सृजना सिंह काँग्रेसको राजनीतिमा विद्यार्थीकाल देखि नै सक्रिय छिन् […]