सृजना सिंह काँग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बन्नसक्ने

काठमाडौं, ३० चैत्र । काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट सृजना सिंह मुख्य दाबेदार देखिएकी छिन् । सिंहले निकटस्थहरुसँग मेयरमा चुनाव लड्नेबारे छलफल गरेको बुझिएको छ । काँग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नी सृजना सिंहले उम्मेदवार बन्ने सक्रियता बढाएकी छिन् । उनी वडाहरुमा दैनिक पुगिरहेको बुझिएको छ । सृजना सिंह काँग्रेसको राजनीतिमा विद्यार्थीकाल देखि नै सक्रिय छिन् […]