काठमाडौं : सिन्धुपाल्चोक कांग्रेसबाट क्षेत्रीय प्रतिनिधि बनेका शिक्षक, प्राध्यापक र कर्मचारीले तत्कालका लागि राजनीतिक क्रियाकलाप गर्न नपाउने भएको छ। उच्च अदालत पाटनले क्षेत्रीय प्रतिनिधि बनेका शिक्षक, प्राध्यपक र कर्मचारीलाई राजनीतिक कार्यमा नलाग्न भन्दै अल्पकालीन आदेश जारी गरेको हो।
सुनिल बोहराले दायर गरेको रिटमा बुधवार उच्च अदालतका न्यायाधीश महम्मद जुनैद आजादको…