सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र बर्दिवास स्थितबर्दिवास जनसेवा हस्पिटल प्रालि बीच सिटिजन्स बैङ्कका कार्डवाहकलाई १० प्रतिशत छुट दिने सम्झौता भएको छ।...
काठमाडौं– प्रोग्रेशिभ फाइनान्स लिमिटेड र स्टार हस्पिटल प्रालिबीच स्वास्थ्य सेवामा छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पश्चात प्रोग्रेशिभ फाइनान्सका कर्मचारी तथा ग्राहकले स्टार हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य उपचार सेवामा २० प्रतिशतसम्मको छुट पाउने छन् । सम्झौतामा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ तथा हस्पिटलका प्रमुख सञ्चालन अधिकृत सन्देश जीसीले हस्ताक्षर गरेका […]
रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटल प्रालि हेटौडाबीच मेडिकल इन्सुरेन्स सेवाका लागि सम्झौता भएको छ ।उक्त सम्झौता पश्चात रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहक तथा बिमितहरुले हस्पिटलको प्रयोगशाला सेवा, एक्स रे, इसिजी, इसिएचओलगायत सेवाहरूमा विशेष छुट पाउनेछन् । सम्झौता कार्यक्रममा अण्डरराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर सूर्य गिरीलगायत सन्चो हस्पिटलका तर्फबाट मेनेजर अशोक कायस्थको उपस्थिति रहेको […]
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र हेटौंडामा रहेको सञ्चो हस्पिटलबीच सम्झौता गरिएको छ । सेवाग्राहीको स्वास्थ्य बीमाका लागि दुईपक्षीय सम्झौता गरिएको हो ।
सम्झौताअनुसार उक्त इन्स्योरेन्स कम्पनीका ग्राहक तथा बीमितले हस्पिटलको प्रयोगशाला, एक्सरे, ईसीजी, ईसीएचओ लगायत सेवामा विशेष छूट पाउनेछन् । सम्झौता कार्यक्रममा कम्पनीका अन्डरराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर सूर्य गिरी र हस्पिटलका म्यानेजर अशोक कायस्थको उपस्थिति थियो । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले १२४ शाखामार्फत मुलुकभर जीवन बीमा सेवा प्रवाह गर्दै आएको छ ।
सिटिजन्स बैंक र पुरानो फ्रन्टलाइन हस्पिटलबीच सम्झौता भएको छ। बैंकका कार्डबाहकलाई हस्पिटलका विभिन्न सेवामा १३% सम्मको विशेष छुट दिने समझदारी-पत्रमा हस्ताक्षर भएको हो।...
सिटिजन्स बैंक इन्टरनेसनल र बुटवलको श्री तिनाउ इन्टरनेशनल हस्पिटलबीच सम्झौता भएको छ । विभिन्न रोगसम्बन्धी सेवा लिँदा विशेष छुट दिने सझौता भएको हो ।सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकले हस्पिटलका विभिन्न सेवाहरूमा २० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ । सम्झौता अनुसार हस्पिटलबाट स्थानीय सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्नेछन् ।
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबीच नगदरहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र हस्पिटलको तर्फबाट नास्तु शर्माले हस्ताक्षर गरेको बैंकलेजारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस सम्झौता पश्चात जनरलबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म मनमोहनबाट नगद रहित हस्पिटलाइजेशन सुविधा प्राप्त गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्ल
गरिमा विकास बैंकले काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित ब्लुक्रस हस्पिटलसँग सेवामा छुट सम्बन्धि सम्झौता गरेको छ । सम्झौता अनुरुप, ब्लुक्रस हस्पिटलले सो विकास बैंकका मोबाइल बैंकिङ तथा डेविड कार्ड प्रयोगकर्ताहरूलाई स्टान्डर्ड हेल्थ प्याकेज र वार्षिक हेल्थ स्क्रिनिङ प्याकेजमा ४५% सम्मको छुट प्रदान गर्नेछ । साथै, अन्य स्वास्थ्य सेवाहरुमा पनि आर्कषक छुटको व्यवस्था गरेकोे बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल बैंक लिमिटेड र बिएन्डबी हस्पिटलबीच सम्झौता भएको छ। सम्झौताअनुसार बैंकका कर्मचारी एवं ग्राहकले उक्त अस्पतालनमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट हुने बैंकले जनाएको छ।...