अज्ञात समूहले चलाएको गोली लागेर एक भारतीय नागरिकको मृत्यु

काठमाडौँ। बारामा अज्ञात समूहले चलाएको गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । ज्यान गुमाउनेमा भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादव रहेका छन् । उनको उपचारको क्रममा मृत्यु भएको हो । गोली लागेर घाइते भएका यादवलाई उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल लगिएको थियो । २ वटा मोटरसाइकलमा ५ जनाको समूहमा आएका […]

सम्बन्धित सामग्री

भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका यादवको गोली प्रहारबाट मृत्यु

महागढीमाई नगरपालिकाको बरियारपुरमा अज्ञात समुहले चलाएको गोली लागेर गम्भीर घाईते भएका भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका एक भारतीय नागरिकको मृत्यु भएको छ।...

बारामा गोली लागेर भारतीय नागरिकको मृत्यु

बारामा अज्ञात समूहले चलाएको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ । २ वटा मोटरसाइकलमा ५ जनाको समूहमा आएका व्यक्तिहरूले गोली चलाएको  जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।बाराको गढीमाई नगरपालिका २ बरियारपुर  भुतही पुल नजिकै सो घटना भएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाएका छन् । सो घटनामा  भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको उपचारको क्रममा मृत्यु भएको बारास्थित एलएस न्युरो अस्पतालले जनाएको छ  ।

बारामा गोली लागेर घाइते भएका भारतीय नागरिकको मृत्यु

वीरगञ्ज । बारामा गोली लागेर घाइते भएका भारतीय नागरिकको ज्यान गएकाे छ । अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादव ज्यान गएकाे हाे । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घाइते यादवको उपचारको क्रममा एलएस न्युरो अस्पतालमा ज्यान गएकाे हाे । महागढीमाई नगरपालिका-२ भुतही पुल नजिकै अज्ञात समूहले […]

गोली लागेर घाइते भएका भारतीय नागरिकको मृत्यु

८ पुस, वीरगञ्ज । बारामा अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको उपचारको क्रममा मृत्यु भएको बारास्थित एलएस न्युरो अस्पतालले जनाएको छ । बाराको महागढीमाई नगरपालिका-२ भुतही पुल नजिकै अज्ञान समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भएका थिए ।

नेपाल भारत सीमा क्षेत्रमा गोली चल्यो, एक जनाको मृत्यु

रुपन्देही । बर्दियाको नेपाल भारत सीमामा रहेको जंगलमा गोली प्रहारबाट एक जनाको नेपाली नागरिकको मृत्यु भएको छ । बर्दियाको भारतसँग जोडिएको सीमामा रहेको मुर्तीहाको जंगलमा अज्ञात भारतीयले चलाएको गोली लागेर गुलरिया नगरपालिका-३ का ५४ वर्षीय हेमराज गोडियाको मृत्यु भएको हो । सीमावर्ती जङ्गलमा निउरोको साग टिप्न गएका गोडियामाथि भारतीय अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला […]

प्रहरीको गोली लागेर गाँजा तस्करीमा संलग्न एक भारतीयको मृत्यु

वीरगञ्ज– बाराको सिम्रौनगढमा प्रहरीको गोली लागेर बुधबार राति गाँजा तस्करी संलग्न एक भारतीय नागरिकको मृत्यु भएको छ। प्रहरीको गोली लागेर गाँजा तस्करी गरिरहेका भारत बिहार मोतिहारीका ३५ वर्षीय लखिन्द्र महतो कहारको मृत्यु भएको प्रहरीले जनाएको छ। नेपालबाट भारततर्फ गाँजा तस्करी गरिरहेको अवस्थामा नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि ७/८ जनाको समूहमा रहेका तस्करहरुले प्रहरीमाथि गोली चलाएको प्रहरीको […]

प्रहरीले गोली चलाउँदा एक गाँजा तस्करको मृत्यु, एक जना पक्राउ

नेपालबाट भारततर्फ लागूऔषध गाँजा तस्करी भइरहेको सूचना पाएर एम्बुस थापेर बसेका प्रहरीको गोली लागेर तस्कर समूहका एक जना भारतीय नागरिकको मृत्यु भएको छ । अर्का एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीको गोली लागेर भारतीय नागरिकको मृत्यु

बारा : प्रहरीको गोली लागेर बारामा एकजनाको मृत्यु भएको छ। तस्कर र प्रहरीबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको प्रहरीले बताएको छ।बुधबार राति सात/आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचनाको आधारमा त्यसतर्फ गएको प्रहरी टोली र तस्करबीच सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता राजेश थापाले बताए।गस्ती टोलीलाई लक्षित गरी तस्करले एक राउन्ड गोली चलाएको र आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागि नाम नखुलेका एक