प्रहरीले गोली चलाउँदा एक गाँजा तस्करको मृत्यु, एक जना पक्राउ

नेपालबाट भारततर्फ लागूऔषध गाँजा तस्करी भइरहेको सूचना पाएर एम्बुस थापेर बसेका प्रहरीको गोली लागेर तस्कर समूहका एक जना भारतीय नागरिकको मृत्यु भएको छ । अर्का एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।