डोटी / सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चेडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनालाई प्रहरीले साँघुरो बनाउँदै ल्याएको बताभएका छन् । सुवेदीले भागरथी बलात्कार तथा हत्या घटनामा प्रहरी निकै चनाखो भएर घटनालाई साँघुरो बनाउँदै अघि बढेको बताए । उनले भने, “कतिपय अनुसन्धानका कुरा अहिले नै भन्न सकिँदैन, भागरथी...
The post ‘भागरथी घटनालाई साँघुरो बनाइँदै छ’ appeared first on Purbeli News.