मलासमा बहु आयामिक पार्क बनाइँदै

डडेल्धुरा : परशुराम नगरपालिका–७ स्थित मध्यकालीन मानव सभ्यताको उद्गमबिन्दु मानिने मलास क्षेत्रमा बहु–आयामिक पार्क बनाइँदै छ।मल्लकालीन मन्दिर, शिलालेख, किल्ला, दरवार, पाटी पौवाचौतारा र बाटोलगायत मानवबस्तीका थुप्रै अवशेष रहेको मलास क्षेत्रमा पार्क बनाउन थालिएको हो।मलासको कोलडाँडामा शहीदपार्कका नामले पार्क निर्माणको काम थालेको वडाध्यक्ष केशव बोहराले बताए। तराई, पहाड र भित्री मधेश जोड्ने चुरे पहाड क्षेत्रमा रहेको मलासपार्क बनाउने मुख्य उद्देश्य रहेको उनले बताए।पार्कमागोलघर निर्माणका लागि

सम्बन्धित सामग्री

ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाइँदै

आँबुखैरेनी गाउँपालिका कार्यालयले पृथ्वीराजमार्ग खण्डमा पर्ने ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाउन लागेको छ । आँबुखैरेनी वडा नं २ र ४ को सिमानामा रहेको ऐना पहरामा ऐना पार्क बनाएर पर्यटन प्रवद्र्धन गर्न लागिएको हो ।

ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाइँदै

काठमाडौँ,२५ मँसिर । आँबुखैरेनी गाउँपालिका कार्यालयले पृथ्वीराजमार्ग खण्डमा पर्ने ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाउन लागेको छ । आँबुखैरेनी वडा नं २ र ४ को सिमानामा रहेको ऐना पहरामा ऐना पार्क बनाएर पर्यटन प्रवद्र्धन गर्न लागिएको हो । चालू आर्थिक वर्षमा रु एक करोड ४० लाख विनियोजन गरेर आर्कषक पार्क बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले […]

३ करोड २५ लाख खर्चेर बेनीमा रावण पार्क बनाइँदै

म्याग्दीको बेनीमा ३ करोड २५ लाख रुपैयाँ खर्चेर रावण पार्क बनाइने भएको छ । बेनी नगरपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगका बेनी नगरपालिका–५, पुलाको पछैमा रावण पार्क बनाउन लागेको हो ।

३ करोड २५ लाख खर्चेर बेनीमा रावण पार्क बनाइँदै

म्याग्दीको बेनीमा ३ करोड २५ लाख रुपैयाँ खर्चेर रावण पार्क बनाइने भएको छ । बेनी नगरपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगका बेनी नगरपालिका–५, पुलाको पछैमा रावण पार्क बनाउन लागेको हो ।

खोला ‘ह्युमपाइप’भित्र लुकाएर पार्क र हेलिप्याड बनाइँदै

खोलालाई भिरालो जमिनमा ह्युमपाइपभित्र खुम्च्याउँदा केही वर्षपछि ह्युमपाइपको जडान गरेको भाग चुहिन सक्ने भएकाले यो भविष्यका निम्ति खतरा हुने भन्दै स्थानीयले विरोध गरेका छन्। पर्यटकीय नगरमा बग्ने खोलालाई झरनामा परिणत गरेर आकर्षक रूप दिनुपर्नेमा स्थानीय सरकार नै सभ्यता मास्न लागिपरेको स्थानीयको आरोप छ।

काठमाडौंको जागृतिनगरमा बाल बगैंचा बनाइँदै

काठमाडौँ महानगरपालिले वडा ३१ जागृतिनगरमा बाल बगैचा निर्माण गर्ने भएको छ। बगैंचा निर्माणको लागि महानगरका प्रमुख विद्यासुन्दर शाक्यद्धारा बुधबार शिलान्यास गरिएको छ। मेयर शाक्यले सार्वजनिक जग्गा संरक्षण गरेर पार्क निर्माण गर्ने...

नगरकोट पर्यटनमा थप संरचना बनाइँदै

काठमाडौँ– पर्यटकीय क्षेत्र नगरकोटमा थप भौतिक संरचनाका काम धमाधम भइरहेको छ । यसका लागि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र भक्तपुरको चाँगुनारायण नपाको सीमाक्षेत्रमा पर्ने नगरकोटमा दुवै जिल्लाका स्थानीय तहले आपसी समन्वयमा संरचना निर्माणमा तीव्रता दिएका छन् । नगरकोटको मुख्यचोक भट्टेडाँडामा निर्माणाधीन बसपार्क क्षेत्रमा चाँगुनारायण नगरको लगानीमा बसपार्क तथा पर्यटकीय सूचना केन्द्र, मण्डनदेउपुर नगरको बजेटबाट ‘सन–सेट पार्क’, […]

बुटवलको हिलपार्कमा 'बिग बुद्ध' पार्क बनाइँदै, ईआईएको काम थालियो

बुटवलको हिलपार्कमा 'बिग बुद्ध' पार्क निर्माण आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन (ईआईए)को काम सुरु भएको छ

सिँगारिँदै घोडाघोडी ताल

विश्व सिमसार क्षेत्र, जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघोडी ताल मनमोहक बनाइँदै छ। घोडाघोडीमा हालै मात्र बाँध पुनर्निर्माण तथा प्रवेश पार्क निर्माण कार्यले पूर्णता पाएसँगै ताल क्षेत्र आकर्षण देखिनुका साथै स्वदेशी पर्यटकको चहलपहल बढेको छ। पर्यटन विभाग र घोडाघोडी नगरपालिकाको साझेदारी सहयोगमा प्रवेश पार्क तथा आउटलेट बाँध निर्माण भएको हो। स्थानीय पदमप्रसाद ढकालका अनुसार जीर्ण भएको पुरानो बाँधका कारण तालको पानी ठाउँ ठाउँबाट बगेर जाने अवस्था रहेको र पुनर्निर्माणले ताल फुट्ने सम्भावना टर्नुका साथै पार्क निर्माणले तालको आकर्षण बढाएको छ।