नागरिक उड्डयनलाई दुई निकाय बनाइँदै

काठमाडौं, असार ६ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकको रूपमा छुट्टाछुटै निकाय बनाउने तयारी गरेको छ। प्राधिकरणको पुनः संरचना गरेर यसको सेवालाई चुस्त दुरुस्त बनाउने उद्देश्यले सरकारले २ वटा निकायका रूपमा प्राधिकरणलाई विभाजन गर्न लागेको हो। प्राधिकरणमा अहिले पनि सेवा र नियमनका दुई शाखा बनाएर काम गरिदै आएको छ तर यसलाई […]