ब्रोकर कम्पनीहरूलाई उधारो समस्या

१९ चैत, काठमाडौं । नासा सेक्युरिटिज (५८) ले एउटै ग्राहकबाट करिब २ करोड रकम उठाउन नसकेपछि ती ग्राहकको सेयर बेचेर अशुल गर्न स्वीकृति माग गर्दै नेप्सेमा आवेदन दियो । ती ग्राहकले केही महिनाअघि नासासहित अन्य ब्रोकर कम्पनीबाट ठूलो रकमको सेयर खरिद गरेका थिए । तर सेयर खरिद गरेपछि ब्रोकर कम्पनीलाई दिनुपर्ने रकम भुक्तानी गरेनन् । […]