प्रतिमान-निमा प्रतिष्ठानले लुम्बीनी प्रदेश सरकारलाई दियो २ करोडको स्वास्थ्य सामग्री

बुटवल, ४ असोज । प्रतिमान–निमा मेमोरोरियल प्रतिष्ठानले लुम्बिनी प्रदेश सरकारलाई करिब २ करोड बराबरको स्वस्थ्य सामग्री प्रदान गरेको छ । प्रतिष्ठानले सोमबार बुटवलस्थित प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर मुख्यमन्त्री कुलप्रसाद केसीलाई स्वास्थ्य सामग्री प्रदान गरेको हो । अमेरिकास्थित होप परियोजना र प्रतिष्ठानको सहकार्यमा पीपीई, मास्क, फेस सिल्ड, डिजिटल थर्मामिटर, आइसोलेसन गाउन, ईमेरजेन्सी रिलिफ लगायत […]