काठमाडौँ – सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्नका लागि सरकारले अव्यवहारिक रवैया देखाएको भन्दै नेकपा एमाले निकट युवा संघले विरोध प्रदर्शन गरेको छ। काठमाडौँको नयाँ बानेश्वरमा मंगलबार दिउँसो युवा संघले प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले सरकारले जनतालाई इम्बोस्ड नम्बर प्लेटका लागि एक महिने अल्टिमेटम दिएको भन्दै आक्रोश व्यक्त गरे। इम्बोस्ड नम्बर प्लेटका नाममा सरकारले सर्वसाधारणबाट चर्को […]