काठमाडौं । भारतीय अटो ब्राण्ड बजाजले अर्को नयाँ ब्रिटिस मोटरसाइकल ब्राण्डको स्वामित्व खरिद गरेको छ । कम्पनीले ब्रिटिश ब्राण्ड भिनसेन्टको स्वामित्व खरिद गरेको हो । भिनसेन्ट ब्राण्ड यसअघि डेभ होल्डर तथा उनको परिवारको स्वामित्वमा रहेको थियो । भिनसेन्ट कम्पनीको संस्थापक फिलिप भिनसेन्ट हुन् । उनले सन १९४८ मा भिनसेन्ट ब्राण्डबाट मोटरसाइकल उत्पादन थालेका थिए । […]