लखनउले किन्यो केएल राहुललाई

नयाँ दिल्ली, (एजेन्सी) । विश्व चर्चित फ्रान्चाइजी टी–२० लिगमध्ये एक इन्डियन प्रिमियर लिगको नयाँ टिम लखनउले ३ खेलाडी किनेको छ । ईएसपीएन क्रिकइन्फो अनुसार केएल राहुललाई १५ करोड भारुमा किनिएको छ । यस्तै, अलराउन्डर मार्कस स्टोइनिसलाई भारु ११ करोड तिर्दा रवि विश्नोईको लागि ४ करोड मात्र खर्च गरेको छ । केएल राहुललाई टिमको कप्तानी दिने […]