टोरेसलाई किन्यो बार्साले

स्पेनका फरवार्ड फेरान टोरेस म्यानचेस्टर सिटीबाट बार्सिलोनासँग अनुबन्ध गरेका छन् । उनले सन् २०२७ सम्म क्लबसँग करार गरेका छन् । उनको ‘बाई आउट क्लज’ १ अर्ब युरो राखिएको छ ।  २१ वर्षीय फरवार्डलाई बार्सिलोनाले ४.६३ करोड पाउन्ड खर्च गरेको बताइएको छ ।उनी १८ महिनाअघि मात्र भ्यालेन्सियाबाट सिटी पुगेका थिए । गत अक्टोबरमा अन्सु फाती र पेड्रीले पनि बार्सिलोनासँग १ अर्ब युरो ‘बाई आउट क्लज’ सहितको नयाँ करार गरेका थिए । बार्सिलोनाले पेड्रीका लागि ८४ लाख थप ‘एड अन’

सम्बन्धित सामग्री

आइपिएल २०२३ का सर्वाधिक महँगा पाँच खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा इंग्ल्यान्डका साम करनले इतिहासकै सर्वाधिक मूल्य पाएका छन् । टि२० विश्वकप विजेता साम करनलाई पन्जाब किंग्सले १८ करोड ५० लाख भारुमा किन्यो । यसअघि कुनैपनि विदेशी खेलाडीले १७ करोडमाथि भारु पाउन सकेका थिएनन् । टि२० विश्वकप जिताउन सानदार प्रदर्शन गरेका अलराउन्डर साम करनलाई किन्न अक्सनमा […]

सेल्सबेरीले ल्यायो चाडपर्व लक्षित ‘जति किन्यो त्यति नै पायो’ अफर

दसैँ–तिहार जस्ता ठुला चाडपर्वलाई लक्षित गरी सेल्सबेरी डिपार्टमेन्ट स्टोरले  ‘जति किन्यो त्यति नै पायो’ दसैँ धमाका अफर सार्वजनिक गरेको छ । फोन पेको सहकार्यमा यो अफर ल्याएको सेल्सबेरीले जनाएको छ ।फोन पे क्यूआर मार्फत भुक्तानी गर्ने ग्राहकहरुले ५४ दिनसम्म दैनिक एक जना, साप्ताहिक १६ जना र सरप्राइज ४ जना विजेताले भुक्तानी गरेको रकम बराबरको निःशुल्क सपिङ गर्न पाउने छन् । साथै ५ जना भाग्शाली विजेताले एक लाख रुपैयाँ बराबरको निःशुल्क सपिङ गर्ने बम्पर अवसर रहेको सेल्सबेरीले जना

सेल्सबेरीको चाडपर्व लक्षित ‘जति किन्यो त्यति नै पायो’ अफर सार्वजनिक

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले दशैं–तिहार चाडपर्वलाई लक्षित गरी ‘जति किन्यो त्यति नै पायो’ दशैं धमाका अफर सार्वजनिक गरेको छ । फोन पेको सहकार्यमा यो अफर ल्याएको सेल्सबेरीले जनाएको छ । सेल्सबेरीका विभिन्न शाखा तथा सेल्सबेरी पोखरा शाखामा सपिङ गर्दा फोनपे मार्फत भुक्तानी गर्ने ग्राहकहरु यस योजनामा सहभागी हुन पाउनेछन् । फोन पे क्यूआर मार्फत […]

रहस्य

हेर्दाहेर्दै सोमप्रसादले शहरमा घडेरी किन्यो र दुईतले आधुनिक घर पनि बनायो। उसको वेशभूषा, तडकभडक र फुर्ती देखेर म तिन छक्क परेको थिएँ। बूढीको शान/सोख त झन् बेग्लै थियो।...

थाहा नगरपालिकाले सेटिङमा १३ लाख बढी हालेर अक्सिजन प्लान्ट किन्यो

काठमाडौं, ३० असार । मकवानपुरको थाहा नगरपालिकाले आपूर्तिकर्तासँगको सेटिङमा १३ लाख बढी हालेर अक्सिजन प्लान्ट किनेको खुल्न आएको छ । भ्याटसहित ९७ लाख १८ हजार रुपैयाँ (सबभन्दा कम मूल्य) कबोल गर्नेसँग अक्सिजन प्लान्ट खरिद नगरी १ करोड १० लाख बढी कबोल्नेसँग ठेक्का सम्झौता गरेको स्वास्थ्य लाइभले फेला पारेको छ । अक्सिजन प्लान्ट खरिदको ठेक्का पाउने […]

मनीषलाई विराटनगरले किन्यो

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलाडी मनीष डाँगीलाई एनएसएल टोली विराटनगर सिटी एफसीले किनेको छ । शुक्रबार सुरु भएको एनएसएल अक्सनमा विराटनगरले १ लाख ५० हजार रुपैयाँमा मनीषलाई किनेको हो । क्याटागोरी एका मनिषलाई विराटनगरले मात्र बोली लगाएको थियो । मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन जित्दा टोलीका सदस्य रहेका मनीषले एनएसएलको पहिलो संस्करणमा पनि […]

बेबी एविलाई मुम्बईले किन्यो

एजेन्सी – दक्षिण अफ्रिका डेवाल्ड ब्रेभिस (बेबी एबी) इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा तीन करोड भारुमा मुम्बई इन्डियन्समा बिकेका छन् । अक्सनमा न्यूनतम मूल्य २० लाख रोखका ब्रेभिसलाई किन्न चेन्नई सुपर किंग्स, मुम्बई इन्डियन्स र पन्जाब किंग्सबीच प्रतिस्पर्धा भएको थियो । अन्तिममा मुम्बईल ३ करोड भारुमा किनेको थियो । वेस्टइन्डिजमा अघिल्लो सम्पन्न […]

लखनउले किन्यो केएल राहुललाई

नयाँ दिल्ली, (एजेन्सी) । विश्व चर्चित फ्रान्चाइजी टी–२० लिगमध्ये एक इन्डियन प्रिमियर लिगको नयाँ टिम लखनउले ३ खेलाडी किनेको छ । ईएसपीएन क्रिकइन्फो अनुसार केएल राहुललाई १५ करोड भारुमा किनिएको छ । यस्तै, अलराउन्डर मार्कस स्टोइनिसलाई भारु ११ करोड तिर्दा रवि विश्नोईको लागि ४ करोड मात्र खर्च गरेको छ । केएल राहुललाई टिमको कप्तानी दिने […]

एमाले बिर्तामोड कमिटीले किन्यो ५० थान अक्सिजन सिलिन्डर

झापा / नेपाल कम्यूनिष्ट पार्टी (एमाले) बिर्तामोड नगर कमिटीले ५० थान अक्सिजनसहितको सिलिन्डर खरिद गरेको छ । विभिन्न दाताबाट सङ्कलन गरेको रकमबाट एभरेष्ट ग्यास उद्योग काठमाडौँबाट खरिद गरी मङ्गलबार साँझ झापा ल्याइएको हो । आजै सबै अक्सिजन सिलिण्डर नगर अस्पताललाई हस्तान्तरण गरिने कार्यक्रम रहेको छ । नगर अस्पतालमा अक्सिजनसहितको सिलिण्डरको अभाव भएपछि नगर कमिटिले सहयोग... The post एमाले बिर्तामोड कमिटीले किन्यो ५० थान अक्सिजन सिलिन्डर appeared first on Purbeli News.