न्युज अफ नेपाल, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि अर्का अध्यक्ष महन्थ ठाकुर अन्यायमा परेको भन्दै सर्वोच्च अदालत पुनः गएका छन् । यसअघि पनि पार्टी आधिकारिकता लागि ‘हेड काउन्ट’ गर्न निर्वाचन आयोगले बोलाउँदा सर्वोच्च गएका उनी आधिकारिकता विवाद टुंगेपछि पनि शुक्रबार सर्वोच्च अदालत पुगेकाहुन् । सर्वोच्चमा दर्ता भएको रिटमा यादव […]