नेकपा एसकी अर्घाखाची सहइन्चार्ज तथा गाउँपालिका उपाध्यक्ष गौतम कांग्रेसमा प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा पाणिनी गाँपालिका उपाध्यक्ष लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । गौतम नेकपा एसको अर्घाखाची जिल्ला सहइन्चार्ज समेत थिइन् । सोमवार कांग्रेस महामन्त्री गगन थापाले गौतमलाई कांग्रेसमा स्वागत गरेका हुन् । उनले एमाले विभाजनपछि नेकपा एस रोजेकी थिइन् । पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेता पुष्पा भुसाल, सन्जय […]