गगन थापाले एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष गौतमसहित पाँच सय कार्यकर्तालाई भित्र्याए कांग्रेसमा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्षलाई पार्टि प्रवेश गराएका छन् । थापा आफै अर्घाखाँची पुगेर पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।

सम्बन्धित सामग्री

आठ सय २० किमी सडक कालोपत्र, दुई सय २२ पुल निर्माण

काठमाडौँ- सरकारले गत वर्ष देशभरमा आठ सय २० किमी सडक कालोपत्र र दुई सय २२ पुल निर्माण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सो अवधिमा दुई सय ४९ किमी सडक पुनः निर्माण भएको छ । गतवर्ष दुई सय ४३ किमी नयाँ ट्र्याक खुलेको र छ सय २८ किमी खण्डस्मिथ भएको विभागले जनाएको […]

एक सय ६५ स्थानका लागि दुई हजार चार सय ७४ को उम्मेदवारी

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १ सय ६५ स्थानका लागि कुल दुई हजार चार सय ७४ जना प्रतिस्पर्धामा छन् विभिन्न दल तथा स्वतन्त्रबाट उम्मेदवारी दिएकामध्ये दुई हजार दुई सय ४२ पुरुष र महिला दुई सय ३१ जना प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आइतबार विहान १० बजेबाट …

सल्यानमा ४ सय ३५ पदका लागि १६ सय ७ जनाको उम्मेदवारी

सल्यान : सल्यानमा स्थानीय तह निर्वाचनका लागि १ हजार ६ सय ७ जनाले मनोनयन दर्ता गराएका छन्। जिल्लाका १० स्थानीय तहमा ४ सय ३५ पदका लागि १ हजार ६ सय ७ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय सल्यानले जनाएको छ।जिल्लाको शारदा नगरपालिकामा २ सय ८५, बागचौरमा २ सय ५६, बनगाड कुपिण्डेमा २ सय १२, दार्मा गाउँपालिकामा १ सय ३८, त्रिवेणी गाउँपालिकामा १ सय २२ जनाको उम्मेदवारी परेको छ।सिद्ध कुमाख गाउँपालिकामा ८१, छत्रेश्वरीमा १ सय ६५, कुमाख गाउँपालिकामा १ सय १७, कपुरकोटमा १ सय २३ मनोनयन दर्ता भएको निर्वाचन क

४३ सय सङ्क्रमित थपिए, ५७ सय निको भए

काठमाडौँ । आज देशभर थप चार हजार तीन ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १६ हजार ६ सय ४२ जनाको स्वाब परीक्षण गर्दा चार हजार तीन सय ४४ जनामा सङ्क्रमण पुष्टि भएको हो। मंगलबार १७ हजार  ६ सय ७६ जनाको स्वाब परीक्षण गर्दा पाँच हजार एक सय ५३ जनामा […]