मिर्गौला शरीरको एक निकै महत्वपूर्ण अंग हो । जो शरीरका अन्य अंगलाई सही रुपमा चलाउनका लागि महत्वपूर्ण भूमिका निभाउँछ ।
भगवानले सबै मानिसलाई दुई मिर्गौला दिएका छन् । यदि एउटा खराब भयो भने पनि अर्कोले जीवन बिताउन सकोस् ।
मिर्गौलाले शरीरको सबै प्रकारका बिकार निकाल्ने कार्य गर्दछ । जसले गर्दा शरीरका कुनै पनि अंगलाई क्षति नपुगोस ।
यदि मिर्गौला कुनै कारण खराब भयो भने मानिसको शरीरमा अनेक प्रकारका समस्या उत्पन्न हुन्छन् । ज्यान जाने खतरा पनि निकै हुन्छ ।
पिसाब आएपछि रोक्नु राम्रो हुँदैन । कैयौं मानिस पिसा...