काठमाडौं– विश्व मिर्गौला दिवस मार्च १४ अर्थात् भोलि मनाइँदै छ । इस्वी अंग्रेजी पात्रोअनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ । विश्व मिर्गौला दिवसको यस वर्षको नारा ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने रहेको छ । नेपालमा यो वर्ष ९ भन्दा बढी संस्थाले एकसाथ विश्व मिर्गौला मनाउने भएका छन् । […]