नेपालबाट कतार जाने कामदार अनिवार्य होटल क्‍वारेनटाइनमा बस्नु पर्ने

काठमाडौं। वैदेशिक रोजगारको सिलसिलामा कतार जाने नेपाली कामदारहरु त्यहाँ पुगेपछि अनिवार्य १० दिन होटल क्‍वारेन्टाइनमा बस्नु पर्ने भएको छ। कतार सरकारले हिजो उक्त निर्णय गरेको हो। कतारले नेपाल बाहेक भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र फिलिपिन्सबाट जाने कामदारलाई पनि अनिवार्य होटल क्‍वारेनटाइनमा बस्नु पर्ने बताएको छ। कोरोना खोप लगाएको भएपनि होटल क्‍वारेनटाइनमा बस्नु पर्ने कतारको स्वास्थ्य मन्त्रालयले जनाइएको छ।

सम्बन्धित सामग्री

खोप नलगाई कतार जाने नेपाली कामदार अनिवार्य १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौं। कतारको स्वास्थ्य मन्त्रालयले नेपालबाट कोरोना खोप नलगाई आउने कामदारले अनिवार्य १०दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नयाँ नियम जारी गरेको छ। नयाँ नियम अगस्ट २बाट लागू हुने मन्त्रालयले जनाएको छ। नेपालबाट जानेले कतार पुग्नेबितिकै पीसीआर परीक्षण गर्नुपर्ने र नतिजा नेगेटिभ आएपनि१०दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ। कतारमै खोप लगाएका र कोरोना संक्रमण भइसकेकाहरुको हकमा भने पीसीआर टेस्ट नेगेटिभ आउने बित्तिकै होटलबाट निस्कन पाउनेछन्।

कतार जाने नेपाली कामदार अनिवार्य १० दिन क्वारेनटाइन बस्नुपर्ने

काठमाडौं। वैदेशिक रोजगारीका सिलसिलामा कतार पुग्ने नेपालीले अनिवार्य १० दिन होटल क्वारेन्टाइन बस्नुपर्नेछ। कतारको दोहास्थित नेपाली दूतावासकाअनुसार होटल क्वारेन्टाइन नबसेमा १४ दिन मकाइनिस क्वारेन्टाइन बस्नुपर्नेछ। कतार सरकारले अर्को सूचना ननिकालेसम्म अबदेखि कतार पुग्ने नेपालीहरुले त्यहाँ पुगेपछि अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने जनाइएको छ। नेपालबाट जाँदा पीसीआर रिपोर्ट पोजेटिभ लिएर जानहरुले पनि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ।