संसद् भवन वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाईयो

काठमाडौँ, ८ फागुन: अमेरिकी सहयोग परियोजना (एमसीसी) विरूद्ध हुने प्रदर्शनलाई लक्षित गरी संसद् भवन वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । एमसीसीविरुद्ध विभिन्न दलहरूले निरन्तर विरोध प्रदर्शन गर्न थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको हो । संसद् भवन अगाडिको सडकमा निषेधित क्षेत्र घोषणा गरेर प्रहरीले बार लगाएको छ । आज पनि दल र मोर्चाले विरोध […]