काठमाडौं, १० असार । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका विश्वासपात्रका रुपमा चिनिन्छन् सांसद कृष्णलाल महर्जन । ललितपुर क्षेत्र नं २ का प्रत्यक्ष निर्वाचित सांसद महर्जन दुई पटक चुनाव जितिसकेका छन् । माधव नेपालले कुनै गोप्य बैठक गर्नुपर्यो भने पनि कृष्णलालको बालकुमारीस्थित घर समेत प्रयोग गर्थे । यो तहसम्मको विश्वास माधव नेपाललाई कृष्णलाल महर्जन […]