काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई त्यतिखेर प्रहार गरे जतिबेला नेपाल समूह विकिल्प विहीन छ। ओलीसँग मिल्न पनि नसक्ने र छुट्न पनि नसक्ने अवस्थामा रहेका नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनाल समूहलाई ओलीको कारवाहीले थप संकटपूर्ण अवस्थामा…