देउवा सरकारले एमसीसी पास गरे प्रचण्ड र नेपालका लागि राजनीति गर्ने ‘घडेरी’ पनि बाँकी रहदैन : सूर्यराज आचार्य

काठमाडौँ / पूर्वाधारविद् सूर्यराज आचार्यले प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वमा बनेको सरकारले अमेरिकाको मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गरे माधव नेपाल र प्रचण्डका लागि राजनीति

सम्बन्धित सामग्री

विभाजित जनमत र एमसीसी अनुमोदनपछिको राजनीति

नेपाली राजनीति ‘नेतामुखी’ बनेको छ। १० वर्षे सशस्त्र विद्रोहलाई ‘जनयुद्ध’ का रुपमा स्वीकार नगर्दा परिवर्तनका लागि प्राण उत्सर्ग गर्ने हजारौँ माओवादी युवा र तरुणहरुको बलिदानप्रति अन्याय हुने भय जायज जस्तो लाग्थ्यो शुरुमा, तर २०६३ उता शान्ति प्रक्रिया र सत्तामा आएका नेतृत्ववर्गले त्यसमा ‘जनयुद्ध’ को चरित्र र अंश हुँदै नभएको प्रमाण दिए। त्यो शुद्धरुपमा ‘धनयुद्ध’ र […]

निजीक्षेत्र एमसीसीको पक्षमा, विकासमा राजनीति नगर्न दलहरूलाई आग्रह

अमेरिकी सहयोगको एमसीसी सम्झौता अनुमोदनका लागि संसद्मा टेबल भएसँगै राजनीतिमा धुव्रीकरण देखिरहेका बेला निजीक्षेत्रले विकासमा राजनीति नगर्न दलहरूलाई आग्रह गरेको छ । संसद्मा एमसीसी टेबल भएसँगै त्यसको स्वागत गरेको निजीक्षेत्रले विकासमा राजनीति गर्न नहुने बताएको छ । उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग परिसंघ (सीएनआई) का अनुसार विकासमा राजनीति नगरी दलहरूले संकल्प प्रस्तुत गर्नुपर्छ । जनतालाई विश्वासमा लिई समयमै आयोजना कार्यान्वयन गर्दै विकासको लाभप्राप्तिको बाटोमा नेपाल सरकार अग्रसर हुन

एमसीसी संसद्‌मा पेस गर्न गठबन्धन ‘तयार’

काठमाडौं । संसद् सचिवालयमा साढे दुई वर्षअघि दर्ता भएको एमसीसी सम्झौता प्रतिनिधिसभा बैठकमा पेस गर्न गठबन्धन दलहरू सहमतिनजिक पुगेका छन् । एमसीसीलाई लिएर राष्ट्रिय राजनीति तनावपूर्ण बन्नुका साथै अन्तर्राष्ट्रिय ध्रुवीकरणसमेत देखिन थालेपछि सत्ता गठबन्धनमा रहेका दलहरू पूर्ववत् अडानमा लचिलो हुँदै सम्झौता संसद्मा टेबल गर्न तयार देखिएका हुन् । एमसीसी सम्झौतालाई अघि बढाउन गठबन्धन दलहरूबीच बनेको […]

‘बीपी कोइराला, लि क्वान यु, विदेशी पूँजी र एमसीसी’

अहिले नेपालको मौसम जति चिसिएको छ, त्यति नै नेपालको राजनीतिक मौसम चाहिं तातिएको छ। यसरी चिसो मौसममा राजनीति तातिनुको कारण हो- अमेरिकी सहयोग परियोजना (एमसीसी)। एमसीसी प्रकरणमा सबै तानिएका छन् अर्थात् आकर्षित छन्- न त सत्ता पक्ष न प्रतिपक्ष यसबाट विकर्षित छन्। गज्जब चाहिं के हो भने अहिले प्रमुख प्रतिपक्षमा रहेका दल नै सत्ता पक्षमा […]

एमसीसी नेपालका लागि आवश्यक

अहिले मौसम जति चिसिएको छ त्यति नै नेपालको राजनीतिक तातिएको छ । चिसो मौसममा राजनीति तातिनुको कारण हो– अमेरिकी सहयोग परियोजना एमसीसी । एमसीसी प्रकरणमा सत्ता पक्ष र प्रतिपक्ष सबै तानिएका छन् । कोही पनि यसबाट विकर्षित छैनन् ।मुख्य कुरा के हो भने अहिले प्रमुख प्रतिपक्षमा रहेका दलले नै अहिले सत्ता पक्षमा रहेका केही घटकसहित एउटै विशाल पार्टी हुँदा एमसीसी पास गर्न चाहन्थे । त्यतिबेलाका सभामुख यसका बाधकझैँ देखिएका थिए । उनले संसद्मा टेबुल गर्ने वातावरण बनाएनन् भनिन्थ्यो । तर सभामुख फेरिएको पनि तत्क

एमसीसी विकास सहायता कि राजनीति ? किन लागु नगर्ने ?

धेरै समय भयो सञ्चार माध्यम र राजनीतिक वृत्तमा हामीले एमसीसी एमसीसी भन्या सुनेको। अहिले त संसदमै पुगिसकेको छ। कोही एमसीसी पास गर्नैपर्छ यसले देशलाई कायापलट गर्छ भन्छन्, त कोही यो एमसीसी भन्ने चिज नेपालमा आयो भने त नेपाल बर्बाद नै हुन्छ। नेपाल युद्धमैदान नै हुन्छ भन्छन्। आफ्नो गर्द्धन नै थापेर भए पनि पास हुनबाट रोक्नुपर्छ […]

एमसीसी र नेपालको बाटो

अहिले एमसीसी परियोजनाको बहसले नेपाली राजनीति तरङ्गित भएको छ । यी बहसहरूको सेरोफेरोमा छिर्नुअघि एमसीसी परियोजनाको सङ्क्षिप्त जानकारी बुझ्नु जरुरी छ । सन् २००४ को जनवरीमा संयुक्त राज्य काँग्रेसले सुरुवात गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संयुक्त राज्य अमेरिकाको एक नयाँ विदेशी सहायता एजेन्सी हो । अमेरिकाको अन्य वैदेशिक सहायता कार्यक्रमहरूको भन्दा अझ प्रभावकारिता वृद्धि गर्न एमसीसी गठन गरिएको हो । आर्थिक वृद्धिको माध्यमबाट गरिबी निवारण गर्ने उद्देश्यका साथ सुशासन, आर्थिक स्वतन्त्रता र आफ्न

एमसीसी अघि बढाउँदै सरकार

सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अघि बढाउने तयारी गरिरहँदा राजनीतिक दलहरू भने फेरि एकपटक राजनीति गर्न सुरु गरेका छन् ।यसअघि पनि राजनीतिक दलको खिचातानीका कारण बन्धक बनेको अमेरिकी सहयोगअन्तर्गतको एमसीसीमा यसपटक अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओली नै अगाडि देखिएका छन् । ओली आफू सरकारमा रहँदा एमसीसी पास गर्न हतार गर्थे । तर नेकपा एमाले […]

सर्वदलीय बैठकको संकेत : केन्द्रको राजनीति अब एमसीसी वरपर घुम्ने !

काठमाडौं। नेपाली कांग्रेसले एमसीसीलाई छलफलका लागि संसदमा ल्याउन दिएको सुझावले केन्द्रको राजनीति अब एमसीसी वरपर घुम्ने संकेत देखिएको छ।सभामुख अग्निप्रसाद सापकोटाले आफूसमक्ष थन्काएर राखेको एमसीसीलाई संसदमा ल्याउन नचाहेको बेला कांग्रेसले प्रधानमन्त्रीलाई यस्तो आग्रह गरेको हो। नेकपा एमालेले पनि एमसीसीबारे बहसका लागि संसदमा ल्याउनुपर्ने माग गर्दै आएको छ। कांग्रेस नेतृत्वकै सरकारका बेलामा एमसीसी सम्झौता भएको थियो।