काठमाडौं। निजामती कर्मचारी अस्पतालमा निर्देशक र कर्मचारी प्रशासन कक्षमा तालाबन्दी गरिएको छ। एक सातादेखि कर्मचारी चिकित्सक आन्दोलनमा उत्रिएका छन् । निजामती अस्पताल संचालकहरुको निर्णय अनुसार ठूलो संख्यामा कर्मचारी माग गरेको र उक्त विज्ञापनमा कर्मचारीलाई स्थायी गर्नुको सट्टा घटुवा गरी फागुन ३० गते ३ सय ५० जना भन्दा बढी कर्मचारी माग गर्दै विज्ञापन गरेको बिषयमा कर्मचारीहरुले […]