काठमाडौँ- निजामती कर्मचारी अस्पताल (सिभिल)ले विभिन्न १०८ जना कर्मचारी मागेको छ । शुक्रबार गोरखापत्र दैनिकमा सूचना निकाल्दै अस्पतालले कर्मचारी माग गरेको हो ।
काठमाडौँको मीनभवनमा रहेको अस्पतालले नवौंदेखि पाँचौँ तहसम्म सिनियर रजिष्ट्रारदेखि बायोमेडिकल टेक्निसियनसम्म कर्मचारी माग गरेको छ ।
दरखास्त असार ६ गतेसम्म दिन सकिने...