जेलभित्र ह्यान्डीक्राफ्ट्स सिकेका थिए, बाहिर निस्केपछि चरेस कारोबारमा गरे प्रयोग

त्यस दौरान उनले ६ महिनाको ह्यान्डीक्राफ्ट, थान्का बनाउने लगायतको ट्रेनिङ पनि लिए। उनले त्यो सीपको प्रमाणपत्र समेत पाएका थिए। सजाय काटेर जेलबाट निस्केपछि उनले त्यो सीपलाई भरपुर प्रयोग गरे। तर त्यो सीपलाई अपराधसँग जोडे।

सम्बन्धित सामग्री

सुदूरपश्चिमबाट एक महिनामा लागुऔषधमा संलग्न ६६ पक्राउ

डोटी । सुदूरपश्चिम प्रहरीले एक महिनामा प्रदेशभित्रबाट लागुऔषधको कारोबारमा संलग्न ६६ जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंसिरमा लागुऔषधको कारोबारमा संलग्न भएको आरोपमा तीन महिला र ६४ जना पुरुषलाई पक्राउ गरिएको जनाएको छ । पक्राउ परेकाहरुबाट ३८० ग्राम हेरोइन, १० किलो ६०० ग्राम चरेस र ९१ किलो ५१५ ग्राम गाँजा बरामद […]

कोकिन र चरेस कारोबारमा संलग्न ३ विदेशी नागरिकसहित ६ जना पक्राउ

काठमाण्डाै – लागुऔषध कोकिन र चरेसकाे कारोबारमा संलग्न तीन जना विदेशीसहित छ जनालाई प्रहरीले सार्वजनिक गरेकाे छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युराेले आज शुक्रवार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी लागुऔषध काराेबारमा संलग्न छ जनालाई सार्वजनिक गरेको हो । ब्राजिलबाट ल्याइएको पाँच केजी छ सय ग्राम कोकिनसहित युक्रेनकी ३२ वर्षीया डारिला एन्टोनेन्को र थाई नागरिक २५ वर्षीया एरिया फोनोकलाई गएकाे पुस ६ गते पक्राउ गरी लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धानको कामलाई अघि बढाइएको ब्युरोका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक...

कोकिन र चरेस कारोबारमा संलग्न ३ विदेशीसहित ६ जना पक्राउ

अवैध लागूऔषध कोकिन र चरेसको कारोबारमा संलग्न ३ विदेशीसहित ६ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको लागू्औषध नियन्त्रण ब्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कारोबारमा संलग्नहरुलाई सार्वजनिक गरेको हो ।

कोकेन र चरेस कारोबारमा संलग्न ६ जना पक्राउ

काठमाडौँ – लागुऔषध कोकेन र चरेसको कारोबारमा संलग्न ३ जना विदेशीसहित ६ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कारोबारमा संलग्नलाई सार्वजनिक गरेको हो। ब्राजिलबाट ल्याइएको ५ केजी ६ सय ग्राम कोकेनसहित युक्रेनकी ३२ वर्षीया डारिला एन्टोनेन्को र थाई नागरिक २५ वर्षीया एरिया फोनोकलाई पुस ६ गते […]

मधेशमा एक वर्षको अवधिमा लागुऔषध कारोबारमा १ हजार २८५ जना पक्राउ

जनकपुरधाम : प्रहरीले मधेश प्रदेशमा एक वर्षको अवधिमा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा १ हजार २८५ जनालाई पक्राउ गरेका छन्।आर्थिक वर्ष २०७८।७९ मा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा १ हजार २६० पुरुष र २५ महिला गरी कुल १ हजार २८५ जनालाई पक्राउ गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जानकारी दिएको छ।लागुऔषधतर्फ प्रहरीले ४ हजार ३५ किलो ८६० ग्राम गाँजा, १ सय ६४ ग्राम ब्राउन सुगर, ५१ किलो ५ ग्राम ९८० मिलिग्राम चरेस, ९८ ग्राम १६३५ मिलिग्राम हेरोइन‚ २१३ लिटर डाइलेक्स डिसी, ७० हजार

लागूऔषध चरेस कारोबारको नयाँ शैली

काठमाडौं । लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस ओसारपसारमा संलग्न गिरोहलाई पक्राउ गरेसँगै नेपालबाट विदेशमा चरेस ओसारपसारमा नयाँ शैलीको प्रयोग भइरहेको खुलेको हो । ब्युरोले मंगलबार पत्रकार सम्मेलन गरी चरेस ओसारपसारमा संलग्न नौ जनाको गिरोहलाई सार्वजनिक गरेको छ । […]

लागूऔषध चरेस कारोबारको नयाँ शैली : चकटी र डायरीमा राखेर विदेशमा व्यापार !

लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस ओसारपसारमा संलग्न गिरोहलाई पक्राउ गरेसँगै नेपालबाट विदेशमा चरेस ओसारपसारमा नयाँ शैलीको प्रयोग भइरहेको खुलेको हो । ब्युरोले मंगलबार पत्रकार सम्मेलन गरी चरेस ओसारपसारमा संलग्न नौ जनाको गिरोहलाई सार्वजनिक गरेको छ । कपनस्थित हस्तकलाका सामान उद्योगबाट प्रहरीले ७ किलो ६ सय १४ ग्राम चरेससहित ओसार पसारमा संलग्न गिरोहलाई नै पक्राउ गरेको जनाएको छ । उनीहरूले चकटी र ड...

लागुऔषध कारोबारमा २३ जनाविरुद्ध मुद्दा, ४५ किलो चरेस बरामद

धादिङ : प्रतिबन्धित लागू औषधको ओसारपसार तथा बिक्री हुने क्रम बढ्न थालेपछि नियन्त्रणका लागि प्रहरीले विशेष अभियान सुरु गरेको छ। अभियानअन्तर्गत चालु आर्थिक वर्षको आठ महिनामा धादिङमा लागु औषध कारोबारमा २३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।  साउनदेखि फागुन २० सम्म धादिङमा लागु औषध कारोबारमा ३६ जना पक्राउ परेका छन्। उनीहर...

अवैध लागुऔषधसहित पक्राउ परेका सात जना सार्वजनिक

रुकुम पश्चिम - जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले लागुऔषध कारोबारमा  प्रक्राउ परेका सात जनालाई सार्वजनिक गरेकाे छ ।  प्रहरीले विभिन्न ठाउँबाट चरेससहित प्रक्राउ परेका ४ जना, ट्याब्लेटसहित प्रक्राउ परेका २ जना, चरेस र कस्तुरीको दाह्रासहित प्रक्राउ परेका १ जनालाई  मङ्गलबार सार्वजनिक गरेको ह...

३७ किलो चरेससहित जनप्रतिनिधि नै पक्राउ

रुपन्देही – ३७ किलो लागऔषध चरेस कारोबारमा संलग्न एकजना जनप्रतिनिधिसहित तीनजना पक्राउ परेका छन् ।  अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं ५ का वडा सदस्य टिकाबहादुर रास्कोटी मगरसहित बाग्लुङका जनक घर्ती र कपिलवस्तुको बाणगंगाका नहारी थारु पक्राउ परेका हुन् ।  इलाका प्रहरी कार्यालय बुटवलको टोलीले शनिबार स...