अन्ततः संस्थापन इतर तितरबितर : सहमति नहुँदा रामचन्द्रको वाकओभर, प्रकाशमान र शेखरको फरक प्‍यानल

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज उम्मेद्वार मनोनयन दर्ताको प्रकृया सकिएको छ। आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गरिएको हो। १४औँ महाधिवेशनमा सभापतिको लागि ६ जनाको उम्मेद्वारी परेको छ। शेरबहादुर देउवाले पुनः सभापति पदमा लड्ने भएका छन्। संस्थापनइतर समूहबाट साझा उम्मेद्वार खडा गर्ने भनिएपनि सहमति…

सम्बन्धित सामग्री

संसदीय दलको नेताका विषयमा शेखर कोइराला र गगन थापाबीच छलफल

काठमाण्डाै - नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच छलफल भएको छ । संसदीय दलको नेताको उम्मेदवार छान्न संस्थापन इतर समूहको बैठक बस्नु अघि दुई नेताबीच छलफल भएको हो । तर, भेटघाट भए पनि सहमति भए नभएबारे केही जानकारी आएको छैन । संस्थापन इतर समूहबाट कोइराला र थापाले दलको नेताका लागि दाबी गरेका छन् । तर, यो समूहका अन्य नेताले एउटै समूहबाट दुई जना उम्मेदवारभन्दा पनि सहमति गरेर एक जनालाई मात्रै उम्मेदवार बन्न आग्रह गर्दै आएका छन्। संस्थापन इतर समूहले आज सहमति गरेर एक जना उम्मेदवारको मात्रै मनोनयन गर्...

संस्थापन इतरमा जुटेन सहमति, शेखर–गगनबीच 'वान टु वान' वार्ता

काठमाडौं : नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक बिना निष्कर्ष टुंगिएको छ। संस्थापन इतर समूहबाट कांग्रेस संसदीय दलको उम्मेदवार टुंगो लगाउन बसेको शेखर–गगन समूहको बैठक बिना निष्कर्ष टुंगिएको हो। शेखर कोइराला र गगन थापा ‘वान टु वान’ बैठक बसेर संसदीय दलको नेता टुंगो लगाउने नेता अर्जुननरसिंह केसीले जानकारी दिए। यस्तै संस्थापन इतरसमूहका सांसद सञ्जय गौतमले पनि दुई जना नेता बसेर सहमति गर्ने जानकारी दिए। ‘छलफलमा सकारात्मक नै छ। उहाँहरू छुट्टाछुट्टै बसेर टुंगो

कांग्रेस संस्थापन इतर पक्षको बैठक बस्दै

काठमाडौं : संसदीय दलको एकल उम्मेदवारमा सहमति जुटाउन कांग्रेस संस्थापन इतर पक्षको बैठक म‌गलबार पनि बस्दैछ। सोमबार दिनभर भएका छलफलमा सहमति नजुटेपछि पुनः छलफल गर्न लागेकोे सह–महामन्त्री जीवन परियारले जानकारी दिए। संस्थापन इतर समूहमा नेता शेखर कोइराला र महामन्त्री गगन थापा संसदीय दलको नेता आकांक्षी छन्।दुवै जनाले दलको नेतामा उम्मेदवारी दिने तयारी थालेपछि उपसभापति धनराज गुरुङले सहमतिका लागि छलफल थालेका हुन्। दुवैले अडान राखेपछि सोमबारको छलफल स्थगित भएको थियो। अहिले बिहान ८ बजे का

कांग्रेस संसदीय दलको उम्मेदवारका लागि सहमति जुटाउन थापा र कोइराला आज पनि छलफलमा

काठमाण्डाै - नेपाली कांग्रेस संसदीय दलको नेताको उम्मेदवार छान्न संस्थापन इतर समूह आज पनि छलफलमा जुटेको छ । संस्थापन इतर समूहबाट महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीच दलको नेताका लागि दाबी रहेको छ । यसअघि हिजो बसेको बैठक आज बिहान पुन: बस्ने गरी सकिएको थियो । कांग्रेसमा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार रहनुभएको छ भने इतर समूहमा कोइराला र थापा को बन्ने भनेर अहिलेसम्म सहमति जुट्न नसकेको हो । संस्थापन इतर समूहका नेता तथा सांसदहरूले कोइराला र थापालाई मिलेर एक जना उम्म...

कांग्रेस महाधिवेशन : संस्थापन इतर समूहलाई साझा उम्मेदवार तय गर्नै सकस

काठमाण्डाै - नेपाली कांग्रेसको संस्थापन इतर समूहलाई सभापतिको साझा उम्मेदवार तय गर्न सकस भएको छ । नेता प्रकाशमान सिंह र डाक्टर शेखर कोइरालाले आआफ्नो अडान नछाडेपछि साझा उम्मेदवार तय गर्न सकस भएको हो । तीन दिनसम्म लगातार छलफल गर्दा पनि सिंह र कोइरालाले अडान नछोडेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल बैठकमा उपस्थित हुन छोड्नुभएको छ । संस्थापन इतर समूहका नेताहरुले कोइराला र सिंहबीच सहमति हुन नसकेमा पौडेललाई साझा उम्मेदवार बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । तर कोइराला र सिंहले सभापतिमा उठ्ने भन्दै प्रचार थालिसकेका छन् । ...

चाक्सीबारीमा शशांक र प्रकाशमानबीच ‘वान टु वान’ वार्ता

नेपाली काँग्रेसको संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवार चयनका लागि सहमति जुटाउन नेताहरुबीच छलफल जारी छ। बिहानैदेखि छलफलमा जुटेको संस्थापन इतर समूहमा सहमति भने हुन सकेको छैन । बिहान संस्थापन इतर समूहका जिल्ला सभापति, प्रदेशसभा निर्वाचनमा विजयी तथा आकांक्षी नेतासहितका नेताहरुको छलफल भएको थियो भने त्यसपछि पौडेल समूहका केन्द्रीय सदस्यहरूबीच छलफल भएको थियो । सो छलफलमा सभापतिका आकांक्षी प्रकाशमान सिंह र डा.शेखर कोइरालाबीच सहमति हुन नसकेको सन्दर्भमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई नै उम्मेदवारको

कांग्रेस संस्थापन इतर: अन्तिम समयसम्म सहमति गरी टक्कर दिन गृहकार्य

सत्तारूढ नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा सभापतिमा संस्थापन इतरपक्षकै चार जनाबीच कुनै सहमति नहुने देखिएपछि हालका सभापति शेरबहादुर देउवालाई पुनः सभापतिमा जित हात पार्न सहज देखिएको छ । यद्यपि, संस्थापन इतरका नेताहरू अन्तिम समयसम्म पनि एकजुट हुँदै देउवालाई कडा टक्कर दिने गृहकार्यमा जुटेका छन् । काग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेका नेता शेखर कोइराला भने पार्टीमा आमूल रूपान्तरणका लागि आफूले सभापतिमा उम्मेदवारी दिएकाले आफ्नो जित हुने दाबी गरेका छन् । सोमबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग अ...

प्रदेश १ मा संस्थापन इतर पक्षबाट घिमिरे सभापतिको उम्मेदवार

१६ मंसिर, विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले प्रदेश १ समितिको सभापतिको उम्मेदवार गुरुराज घिमिरेलाई बनाउने भएको छ । प्रदेश १ सभापतिमा संस्थापन इतरपक्षबाट गुरुराज घिमिरे र प्रदेश १ को प्रदेशसभा संसदीय दलका नेता राजीव कोइराला दाबेदार थिए । तीन दिनको छलफलपछि कोइरालाई केन्द्रमा पठाउने सहमति भएको सभापतिका उम्मेदवार गुरुराज घिमिरेले बताए । ‘राजीव […]

कांग्रेस संस्थापन इतर पक्ष: सहमति छाडेर आरोप–प्रत्यारोपमा

संस्थापन इतर पक्षका नेताहरूले २०७४ सालमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित भएपछि देउवालाई नेतृत्वबाट हटाउनुपर्ने भन्दै सुरुमा विशेष महाधिवेशन,त्यसपछि अर्ली महाधिवेशन र पछि विधानले व्यवस्था गरेको चार वर्षभित्रै महाधिवेशनको वकालत गर्दै आएका थिए...