कञ्चनपुर : चिकित्सा र इन्जिनियरिङ विषय लिएर पढ्ने शुक्लाफाँटा नगरपालिकामा बसोवास गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिइने भएको छ। आर्थिक रुपमा विपन्न र जेहन्दार विद्यार्थीको छनोट गरी नगरपालिकाले चिकित्सा र इन्जिनियरिङ पढनेलाई छात्रवृत्ति दिने भएको हो।चालु आबदेखि चिकित्सा र इन्जिनियरिङ अध्ययनका लागि दुई जनालाई छात्रवृत्ति दिन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए। ‘चिकित्सा र इन्जिनियरिङ अध्ययनका लागि दुई जनालाई छात्रवृत्ति दिनका लागि नगरसभाबाट निर्णय पारित