हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि ७ जनाद्वारा मनोनयन दर्ता

यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि ७ जनाले मनोनयन दर्ता गराएका छन् । आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलबाट ५ जना र स्वतन्त्रबाट २ जनाले मनोनयन दर्ता गराएका हुन् ।हेटौंडाको मेयर पदका लागि नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट रोमनाथ भुर्तेल, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्या कुमार भट्टराई, मौलिक जरोकिलो पार्टीबाट सृजना बतौला र सचेत नेपाली पार्टीबा

सम्बन्धित सामग्री

सुर्यबिनायक नगरको मेयरमा १५ जनाको उम्मेदवारी (सूचिसहित)

भक्तपुर । सुर्यबिनायक नगरपालिकाको मेयर पदका लागि १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा ७ जनाको उम्मेदवारी परेको छ । मेयरमा उम्मेदवारी दिने १५ जना मध्ये ८ जना विभिन्न दलका उम्मेदवार रहेका छन् भने ७ जनाले स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । मेयरका आकांक्षी मध्ये ४ जना महिला रहेका छन् । यस्तै, […]

मेयरकी उम्मेदवार सिंहलाई प्रधानमन्त्रीपत्नीको साथ

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन दर्ता गराएकी सिर्जना सिंहलाई प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाले जितका लागि अग्रिम शुभकामना दिएकी छन्।वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिएकी सिंहलाई राणाले जितका लागि अग्रिम शुभकामना दिएकी हुन्। आज काठमाडौंमा आयोजित महिला भेटघाट कार्यक्रममा उपस्थित भएर राणाले सिंहलाई महानगरमा मेयर पदका लागि अग्रिम बधाई ज्ञापन गरिन्।त्यस क्रममा राणाले महिला नेतृत्वबाट नै अब महानगरको मु

छायानाथ नगरपालिकाको मेयरमा एमाले र कांग्रेसबाट उम्मेदवारी दर्ता

मुगुको छायानाथ रारा नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसका  तर्फबाट विष्णुकुमार भामले मनोनयन दर्ता गराएका छन्। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भामले आज दिउँसो साढे २ बजे उम्मेदवारी...

विराटनगरमा ५६ जनाको मनोनयन दर्ता

मोरङ – स्थानीय तह निर्वाचनका लागि विराटनगर महानगरपालिकामा तीन जनाले मेयर पदमा गरी कुल ५६ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयर पदका लागि जनमत पार्टीबाट एक जना बाँकी दुई जना स्वतन्त्र उम्मेदवार हुन्। कार्यालयका अनुसार जनमत पार्टीबाट महानगर समिति अध्यक्ष अरुणकुमार मण्डलले मेयरका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका […]

जनकपुरधामको प्रमुखमा ८ जनाको उम्मेदवारी मनोनयन

यही वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि पहिलो दिन ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार भएको उम्मेदवारी मनोनयनको पहिलो दिन मेयरमा ८ जनासहित १२७ जनाले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।दुई राजनीतिक दल र स्वतन्त्र गरी आठ जनाको मेयर पदमा उम्मेदवारी परेको छ । यस्तै उपमेयर पदमा ३ जनाको उम्मेदवारी परेको उनले बताए । मनोनयन दर्ता गर्नेमा जनमत पार्टीबाट अनिता देवी साह र नेकपा मालेबाट गीता कुमा

भरतपुरको मेयरमा ११ जनाले गरे मनोनयन दर्ता

चितवनको भरतपुर महानगरपालिकाको मेयर पदका लागि ११ जनाले मनोनयन दर्ता गराएका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि आइतबार पहिलो दिन मेयर पदका लागि ११ जनाले मनोनयन दर्ता गराएका हुन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवालले मनोनयन दर्ता गराएका छन् भने राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनबाट टेकबहादुर पुन मगर, उन्नत लोकतान्त्रिक पार्टीबाट दिपेन्द्र बास्तोला, मौलिक जरोकिलो पार्टीबाट विनोद कुमार गिरी र

हेटौंडा उपमहानगर प्रमुखमा रोमनाथ भुर्तेलले गराए मनोनयन दर्ता

हेटौंडा : बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा हेटौंडा उपमानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) ले उम्मेदवारी दर्ता गराएको छ। आईतबार हेटौंडा २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समाजवादीका तर्फबाट रोमनाथ भुर्तेलले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। उपमेयरका लागि भने समाजवादीबाट मख कुमारी तिमल्सिनाले उम्मेदवारी दर्ता गराएकी छिन्। सम्बन्धित समाचार : हेटौंडा…

रौतहटमा मनोनयन दर्ता न्यून, अधिकांशले भोलि गर्ने

११ वैशाख, रौतहट । स्थानीय निर्वाचनका लागि मनोनयन दर्ताको आइतबार पहिलो दिन रौतहटका निर्वाचन कार्यालयहरुमा न्यून संख्यामा उम्मेदवारी दर्ता भएको छ । रौतहटका १८ स्थानीय तहमा स्थापना भएका निर्वाचन कार्यालयहरुमा आइतबार अधिकांश स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । रौतहटको गौरमा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार अनिमेश मिश्रले पहिलो मनोनयन दर्ता गराएका छन् । निवर्तमान […]

पोखराको मेयरमा गनेस पौडेलको उम्मेदवारी दर्ता

कास्की । पोखरा महानगरपालिकाको मेयर पदका लागि मनोनयन दर्ता सुरु भएको छ ।

ईश्वरपुरमा मेयर पदका प्रभावशाली उम्मेदवारले नै गरे युवा नेता साहलाई समर्थन

सर्लाही । स्थानीय तहकाे निर्वाचनमा मनोनयन दर्ता गर्न अब ३ दिन मात्र बाँकी रहँदा समेत राजनीतिक दलहरुले आफ्नो उम्मीदवारको अन्तिम टुङ्गो लगाउन सकेका छैन ।त्यसै सन्दर्भमा गत चैत्र ३० गते बसेको नेकपा (एमाले) ईश्वरपुर नगर कमिटीको बैठकले मेयर पदमा कुनै एक जनाको नाममा सर्वसहमति जुटाउन नसकेपछि आकांक्षी उम्मेदवारहरुको बीच न्युनतम चुनावी प्रतिबद्धता सहित सर्वसहमत रुपमा […] The post ईश्वरपुरमा मेयर पदका प्रभावशाली उम्मेदवारले नै गरे युवा नेता साहलाई समर्थन appeared first on राजधानी राष्ट्रिय दैनिक.