खोकी लाग्नुलाई मानिसहरु हल्का रुपमा लिने गर्छन् । कतिपय खोकीको समस्या लिएर अस्पताल पनि जाने गर्दैनन् । चिसो मौसममा खोकीको समस्या हुनुलाई सामान्य रुपमा नै लिने गरिन्छ । तर, कहिले काँही लामो समयसम्म खोकी लागिरहन्छ । यसलाई गम्भीर रुपमा लिन आवश्यक भएको डाक्टरहरु बताउँछन् । यस्तो अवस्थामा डाक्टरलाई देखाउन आवश्यक हुन्छ । एलर्जी, इन्फेक्शन, धुम्रपान जस्ता कारण पनि खोकी लाग्ने गर्छ । खोकी लगातार लामो समयसम्म लागिरहन्छ भने यसको कारण जान्न आवश्यक छ । खोकीका प्रकारः एक्युट खोकी : यो लगभग २ द