स्विट्जरल्याण्डमा विश्वकै लामो ट्रेन : २ किलोमिटर लामो रेलमा छन् १०० वटा डिब्बा

स्विट्जरल्याण्डमा विश्वको सबैभन्दा लामो ट्रेन संचालनमा आएको छ। ४ हजार ५ सय ५० वटा सिटहरु भएको उक्त रेल चलाउन ७ जना चालकको आवश्यकता पर्दछ। स्विस रेलवे कम्पनीले गत शनिबार देशमा रेलवेको १७५ औं वार्षिकोत्सवको अवसर पारेर विश्वको सबैभन्दा लामो यात्रु ट्रेनको कीर्तिमान तोडेको हो। १०० वटा डिब्बाहरु रहेको कीर्तिमानी रेल २ किलोमिटर लामो छ। उक्त ट्रेन…