विश्वकै सबैभन्दा लामो कारको पुनः स्थापित संस्करणले आफ्नै पुरानो रेकर्ड तोडेको छ । १०० फिट १.५ इन्च लामो यो कारले आफ्नो पुरानो रेकर्ड तोडेको हो ।गिनिज बुक अफ वर्ल्डमा विश्वकै लामो कारको कीर्तिमान बनाएको यो कार यसअघि १९८६ मा निर्माण गरिएको थियो । उक्त समयमा यो कारको लम्बाई ६० फिट लामो थियो । यसलाई जे ओहरबर्गले १०० फिट लामो बनाएका थिए । यो लम्बाईसँगै उक्त कारले गिजिन बुक अफ वर्ल्डमा विश्वकै लामो कारका रुपमा पुरानो रेकर्ड तोडेको छ ।यो सवारी साधन न्यूजर्सीको वेर हाउसमा थन्किनुपूर्व फिल्महरुमा कयौं पट